काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा […]
स्वास्थ्य
मुड्केचुलामा सरसफाइ सचेतना र्याली
दीर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका–६ मा मौसम परिवर्तनसँगै फैलिन सक्ने संक्रामक रोगहरूबाट बच्न सरसफाइ र्याली आयोजना गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको र्यालीमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। र्यालीका क्रममा “घरआँगन सफा राखौँ”, “बासी सडेगलेका खानेकुरा बन्द गरौँ”, “साबुन पानीले हात धोऔँ” भन्ने सचेतनामूलक नारा लगाइएको थियो। सरसफाइ अभ्यासलाई व्यवहारमा उतार्न १ […]
सिनामंगलस्थित सेन्ट्रल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर(फोटो फिचर)
काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]
निन्द्रा लागेन ? पढ्नुस् यी पाँच टिप्स !
काठमाडौं । तनाव, चिन्ता र व्यस्त जीवनशैलीका कारण धेरै मानिस राम्रो सँग निदाउन सकिरहेका छैनन्। चिकित्सकहरूका अनुसार, राम्रो निन्द्राले मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्छ । शारीरिक र मानसिक तन्दुरुस्ती र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँन मिठो निन्द्रा अत्यावश्यक हुन्छ । यदि तपाईंलाई रातभर मिठो निन्द्रा चाहिन्छ भने यी उपाय अपनाउन सकिन्छ: १. निश्चित समयमै सुत्ने […]
बाथरुममा चिप्लिदाँ पूर्वप्रधानमन्त्री प्रचण्डको निधारमा चोट
ललितपुर । गएराती बाथरुममा चिप्लिएर पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड घाइते भएका छन् । उनको निधारमा सामान्य चोट लागेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए । बाथरुममा अचानक चिप्लिएर निधारमा चोट लागेपछि तत्कालै उनलाई नजिकै रहेको मेडिसिटि अस्पताल पुर्याइएको र चेकजॉचपछि चिकित्सकले बाहिरी चोट मात्र रहेको बताएका उनकी छोरी गङ्गा दाहालले जानकारी गराइन […]
रगत तान्न, रिपोर्ट लिन र बच्चालाई खोप लगाउन समस्या भएको गुनासो
पोखरा । एचआईभी संक्रमित जनजाति महिलाहरूले आफूहरूको सबै समस्या वर्षौंदेखि कागजमा थन्क्याइएको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले एचआईभी एड्सको क्षेत्रमा कार्यरत सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफूहरूको समस्या संकलन गर्ने, तर ती समस्याको समाधानमा ध्यान दिने नगरेको गुनासो गरे । एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको सुरुवातले कास्कीको पोखरामा आयोजना गरेको एचआईभी संक्रमित […]
निजी अस्पतालमा लुट, पाँच रुपियाँ पर्ने इन्जेक्सनको एक सय
मुकेश कुमार यादव, सिरहा । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो। मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम […]
चाँगुनारायणमा स्वच्छ हावा सञ्जालको साधारणसभा सम्पन्न
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सक्रिय नगरस्तरीय स्वच्छ हावा प्रवर्द्धन सञ्जालले आफ्नो पहिलो साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सञ्जालले वार्षिक समीक्षा सहित वातावरणीय क्षेत्रमा गरिएको गतिविधिको विस्तृत विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो। सञ्जालकी सचिव सोनु खड्काले नगर क्षेत्रभित्रको वातावरणलाई स्वस्थ र स्वच्छ बनाउने उद्देश्यले सञ्जालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। […]
मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि ब्लड बैंक
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन् । “स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक […]
भक्तपुरबाट अंग प्रत्यारोपण केन्द्र सार्ने मन्त्री पौडेलको चेतावनी
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई स्थानान्तरण गर्न सकिने चेतावनी दिएका छन् । बिहीबार केन्द्रको १३औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले केन्द्रको लागि आवश्यक जग्गा भक्तपुर जिल्लामा उपलब्ध नभए अन्यत्रै सारिने चेतावनी दिएका हुन् । एक उपयुक्त ठाउँसहित प्रस्ताव आएको खुलासा गर्दै उनले भक्तपुरमा जग्गा नपाए त्यो […]