बालुवाटारमा नवनियुक्त राज्यमन्त्रीको सपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च पधिकारीलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस […]

खोटेहाङमा रास्वपा सभापति र एमाले नेताहरुसहित ठूलो समूह माओवादी केन्द्रमा समाहित

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटेहाङ गाउँ पार्टी सभापति प्रदिप आचार्यको नेतृत्वमा पालिका समिति नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ । त्यसैगरी, नेकपा एमाले गाउँ पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल र वडा नं ४ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य किरण चाम्लिङ्ग राई लगायत ३ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् […]

मजदुरको सेवा शुल्क हटाउदा प्रचण्ड असन्तुष्ट, निर्णय उल्टाउदै गए प्रतिरोध आन्दोलन गर्ने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मजदुरको १० प्रतिशत सेवाशुल्क अदालतले खारेज गरेकोप्रति असन्तुष्टि जनाएका छन् । बिहिबार काठमाडौंमा अखिल नेपाल ट्रेड यूनियन महासंघले आयोजना गरेको १३६ औं अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मजदुरहरुको अधिकार पुनःप्राप्ति नभए संघर्ष चर्काउने चेतावनीसमेत दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्धले श्रमिक तथा गरिखाने वर्गको हक–अधिकार […]

समाज रूपान्तरणका आधार श्रमिक वर्ग हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता […]

माओवादी केन्द्रले भक्तपुरका सबै नगरमा बैशाख २५ भित्र नयाँ नेतृत्व छान्ने

भक्तपुर । नेकपा (माओवादी केन्द्र) ले भक्तपुर जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गर्ने भएको छ । बैशाख २५ गतेभित्र सबै नगरमा सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको तयारी गरिएको हो । भक्तपुर नगर समितिको क्यालेन्डर बिमोचन गर्दै जिल्ला संयोजक सुनिल गोठे बासुले २५ गतेभित्र सबै पालिकामा सम्मेलन सम्पन्न हुने र नयाँ नेतृत्व चयन हुने जानकारी गराए […]

माधव नेपालले प्रधानमन्त्रीलाई बुझाए मागपत्र, बालुवाटारमा बिताए १ घण्टा

काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक र सामाजिक सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटेर मागपत्र बुझाएका छन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित उक्त मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति […]

मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि ब्लड बैंक

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन्  । “स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक […]

पुरानै शैलीमा भारतले आरोप लगायो, तटस्थ छानबिनका लागि तयार छौं : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई आरोप–प्रत्यारोपको राजनीति बन्द गर्न आग्रह गरेका छन् । भारतको जम्मू कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतले पुरानै शैलीमा पाकिस्तान माथि आरोप लगाइरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् । पाकिस्तान मिलिटरी एकेडेमीमा आयोजित क्याडेट्सको पासिङ आउट परेडलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले पाकिस्तान पहलगाम घटनामा तटस्थ, पारदर्शी […]

महानगरको भ्रष्टाचारबारे बोले मेयर बालेन

Balen shah

(काठमाडौ टावर लगायतका विषयमा काठमाडौ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको अभिब्यक्ति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।) कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त […]

आज लोकतन्त्र दिवस, राजधानीमा एमालेको ‘युथ सेलिब्रेसन’

काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा सत्तारूढ दल नेकपा एमालेले युवा महोत्सव आयोजना गरेको छ । देशैभरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा भएर उत्सव मनाइरहेका छन् । एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा भेला […]