माओवादीले छान्यो केन्द्रीय समितिका प्रतिनिधि

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा भाग लिने प्रतिनिधिहरु छनोट गरेको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले श्रीकृष्ण अधिकारी विवेक (नुवाको), गगन खड्का (जाजरकोट), पारसमणी ९रुकुम पश्चिम० र रत्न ढकाललाई चयन गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अन्यप्रतिनिधहरुमा नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट, रन्जित तामाङ, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, […]

दक्षिण अफ्रिकामा ओमिक्रोनको संक्रमण तीव्र

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य अधिकारीका अनुसार नयाँ संक्रमण पछिल्ला दिनमा निकै बढेको र त्यसको कारक ओमिक्रोन भेरियन्ट हो । पछिल्लो दिन ११ हजार ५०० नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन नयाँ संक्रमितको संख्या ८ हजार ५०० थियो । तर नोभेम्बरको मध्यसम्म दैनिक संक्रमणदर २००–३०० […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ – कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर […]

राप्रपाको उम्मेदवारी दर्ता आज, शनिबार मतदान हुने

मंसिर १७,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारी दर्ताको लागि समय शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म निर्धारण भएको राप्रपाका नेता राजाराम श्रेष्ठले बताउनु भएको छ । शुक्रबार आज बिहान ११ बजे सम्म महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन हुने जानकारी उहाँले दिनुभएको छ । बिहान ७:३० देखि साढे ९ बजेसम्म मतदाता नामावली उपर […]

प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट स्वास्थ्यलाभपछि डिस्चार्ज भएका छन् । मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । प्रधानन्यायाधीश राणा आज घरमै आराम गर्ने र आइतवारदेखि सर्वोच्च अदालत जाने पारिवारिक स्रोतले जनाएको छ । राणा अस्पताल […]

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबारदेखि तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग […]

धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा

काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित […]

आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

  मङ्सिर १५,काठमाडौँ। निर्वाचन आयोगले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनु भयो । […]

एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ मा मतदान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको […]

चितवनमै बस्यो एमाले केन्द्रीय कमिटीको पहिलो बैठक

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रित बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् । केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते […]