शंखमुलमा रहेको आइकालुलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिटसेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो । अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा […]

भारतीय मिडियाहरुको नेपालबारे अर्काे अफवाह

भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको छ । समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल […]

साथीको कोरोना लकडाउन डायरी : भद्रगोलमा गोल गर्ने तयारी

निर्मल भट्टराई नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवनशैली भएको साथी के गर्दै होला भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसंगै शुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र ! आज एकाविहानै सम्झेको मेरो साथी चाहिं सानैदेखि अलि […]

मस्जिदमा भिडजम्मा नहुन सम्झाई बुझाई गर्दा प्रहरी माथि हातपात गर्ने नियन्त्रणमा

चैत २८ ,रौतहट । रौतहट, २८ चैत । सरकारले लकडाउनको घोषणा गरेको बेलामा सामुहिक रुपमा धार्मीक कार्यमा संलग्नहरुलाई सम्झाउन गएको प्रहरी माथि उल्टै हा त पा त भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा रौतहटको नगरपालिकअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको हो । सरकारले कोरोना फैलन नदिन मुलुकभर लकडाउनको घोषणा […]

थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको वजेट उपशिर्षक ३५०००००१४ मा आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब भत्ता कियाकलाप थप […]

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् !

जाजरकोट  । ‘केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन’ भनेर पन्छिनेहरु आजभोलि  कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् । आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्ण रूपमा बन्द भएको छ। कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको […]

कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक, न्यूयोर्कमा मात्रै सात हजार बढीको मृत्यु

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै […]

घर बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी के गर्ने त ? : उपप्रमुख खड्गी

  काठमाडौं, २८ चैत ।  काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ । महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]

शिवराजद्वारा राहत वितरण जारी, तेस्रो दिनसम्म १३सय परिवारलाई राहत

  शिवराज नगरपालिकाद्वारा पहिलो चरणमा वितरण गरेको राहत तेस्रो दिनसम्म १हजार २सय ८८ विपन्न परिवारलाई वितरण गरिएको छ । राहत खरीद तथा वितरण समिति संयोजक उपप्रमुख शिवकुमारी थारुले तेस्रो दिन बुधबार ५सय ४८ परिवारलाई राहत वितरण गरिएको बताइन् । उपप्रमुख थारुका अनुसार तेस्रो दिन वडा नं. १ का २सय, वडा नं. २ का १सय र […]