विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली

कोहलपुर, २३ मंसिर । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ […]

कोहलपुर घटना: गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २३ मंसिर । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् […]

ठूलो रकम लिएर विद्यार्थी पास गराउने धन्दा चलाउने त्रिविका ४ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद […]

स्थिति नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ‘कर्फयू’

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फयू लगाएको छ । एक स्कुल बालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीय तोडफोडमा उत्रिन थालेपछि दिउँसो ३ बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कर्फयू आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय […]

उपनिर्वाचनमा चरम अन्तर्घात: पूर्वमाओवादीलाई छानीछानी हराइयो

काठमाडौँ, २२ मंसिर । देशभर ५२ स्थानमा हालै सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले ३१ स्थानमा जित्यो । तर जहाँजहाँ नेकपा पराजित भयो, त्यहाँत्यहाँ चरम अन्तर्घात भएको तथ्यहरु सार्वजनिक भएका छन् ।  भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को १ मा पूर्वएमालेले ‘माओवादीका गुरिल्ला’ लाई किन भोट दिने भन्दै आफ्नै उम्मेदवारलाई हराए । अघिल्लो निर्वाचनमा […]

पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल: प्रचण्ड

काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल गरिरहेका छन् । सोमबार पार्टी सचिवालयको बैठक डाकेका प्रचण्डले नेताहरुसँग शनिवार र आइतवार विहानैदेखि छलफल शुरु गरेका छन् । आइतवार विहानै नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवासमा २ घण्टा छलफल गरेका छन् भने शनिवार महासचिव बिष्णु […]

सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतद्धारा अस्वीकार

काठमाडौं २२ मंसिर । नेपालसँग सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली […]

अनधिकृत रूपमा विदेशि च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्दै

काठमाण्डौ, २२ मंसिर । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो । क्लिन फिड लागू गर्ने […]

कांग्रेसले अन्तर्घातकै कारण चुनाव हार्नेे गरेकाे देउवा दावी

Sher Bahadur Deuba

नवलपुर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।

कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

भक्तपुर, २० मङ्सिर । आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ । हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो । सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । उनको जानकारी […]