काठमाडौँ महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि

काठमाडौँ ,माघ ४ गते। काठमाडौँ महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने मेयर बिद्या सुन्दर शाक्यले बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताउनु भएको हो ।   सो क्रममा उहाँले भन्नुभयो, ‘काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार […]

भौतिक उपस्थितमा विद्यालय आजबाट खुल्दै

  काठमाडौँ, माघ ४ । काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् । ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित […]

राजनीतिक जनपरामर्श सम्मेलन अबको विकल्प हो

  काठमाडौं । वक्ताहरुले पधानमन्त्री केपी ओलीको कदम, संसद विघटन र राजसंस्था सबै प्रणाली पश्चगामी भएको र त्यसको विकल्पका रुपमा राजनीतिक जनपरामर्श सम्मेलनद्वारा देशलाई निकास दिन सकिने बताएका छन् । उनिहरुले देशमा लामो समयदेखि भएका राजनीतिक संघर्षहरु बारम्बार उहि संसदिय व्यवस्थामा नै गएर टुङ्गिने गरेकोले अब त्यसको विकल्प जन–गणतन्त्र अत्यावश्यक भएकोले अन्तिम लडाइमा होमिनु पर्नेसमेतमा […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ आज हुदै

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँने भएको छ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद […]

प्रधानमन्त्री पदमा रहेर झूटै झुट बोलेको भन्दै ओलीको दिमागी परिक्षण गराउन आग्रह

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौ‌ं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाई‌ंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ […]

लोकसेवाले ठूलो संख्यामा सुब्बामा जागिर खुलायो

काठमाडौं, २९ पुस । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो । कूल ८४३ संख्या मध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने लोकसेवाले जनाएको छ । आयोगले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको छ । […]

फेसबुकले बढायो सामाजिक विकृति, बालविवाह दर बढ्दो

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उनी २० वर्षकी भइन । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या […]

डेढ महिनासम्म नियन्त्रणमा आएन थानचोक वनमा लागेको आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ बाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति […]

४३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ । यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार […]

सर्वोच्चले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु नगर्न परेको रिट खारेज गर्यो

काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै […]