काठमाडौं मेयर्स कप, क्रिकेट प्रतियोगिताका लागि क्रिकेट संघलाई महानगरको ५० लाख सहयोग

काठमाडौं । काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भयो । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष […]

बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सिलवाल नियुक्त

काठमाडौं, १९ माघ । बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो। चिरञ्जीबी चापागाईंको कार्यकाल पुसमा सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो। पुस २३ गतेबाट चापागाईको चार वर्षे कार्यकाल सकिएको थियो। अहिले नियुक्त भएका सिलवालको कार्यकाल आगामी ४ वर्षसम्म हुनेछ। बीमा समितिको अध्यक्ष […]

अत्यावश्यक नपरी घरबाहिर ननिस्कन म्यानमारका नेपालीलाई दूतावासको आग्रह

काठमाडौं । म्यानमारमा सेनाले सोमबारदेखि सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएको छ। त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ। यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव […]

कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो, निर्माण कार्य नरोक्ने महानगरपालिकाको भनाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी वरपर बनाइएका कंक्रिट संरचना भत्काइएको छ। कमल पोखरीलाइ पुनर्जीवित गर्ने योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको छ । आइतबार साँझ काठमाडौँ महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती […]

संसद विघटनविरुद्ध परेका रिटको पक्षमा बहस सकियो, सोमवारदेखि रिटको विपक्षमा बहस

काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार ९आज० सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले उज्यालोलाई जानकारी दिए । गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सुरु भएको थियो । यस बहसमा […]

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट दिँदै

काठमाडौं, १८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्‍याएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो। एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्‍याएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल […]

आठ कारण देखाउँदै सभामुखले फिर्ता पठाए सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात

काठमाडौं, १८ माघ । संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखको कार्यालयले सक्कलै फिर्ता पठाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले यस सन्दर्भका लागि सरकारले पठाएका सबै कागजात फिर्ता गर्दै त्यसरी फिर्ता पठाउनुका ८ कारण समेत दिएका छन् । सभामुखको पत्रमा कानुनका सबै दफाहरु उल्लेख समेत गरिएको […]

किर्तिपुर नगरपालिकाको आर्थिक बर्ष प्रतिवेदनमा स्वास्थ्य , शिक्षा देखि पूर्वाधार विकास सम्म

काठमाडौँ। किर्तिपुर नगरपालिकाले आर्थिक बर्ष २०७७ /०७८ कार्तिक १ देखि पौष मसान्त सम्म भए गरेको गतिविधिहरु सार्वजनिक गरेको छ। शुक्रबार नगरपालिकाका प्रमुख रमेश महर्जनको अध्यक्षतामा उप -प्रमुख सरस्वती रिजाल( खड्का ) द्वारा नगरपालिकाको आ.व.मा भएका विभिन्न शिर्षकमा भए गरेका काम / गतिविधिहरु बारेको प्रतिवेदन तयार पारिएको हो। पूर्वाधार बिकाश तर्फ नगर भित्रका बिभन्न मूल सडक […]

किर्तिपुर नगरपालिकाले तयार परेको आर्थिक बर्ष प्रतिवेदनमा स्वास्थ्य,शिक्षा देखि पूर्वाधार विकास सम्म

  —————————————————————————————————————————————————————————————————————————————————————————————————————————– 

चीनले नेपाललाई तीन लाख डोज कोरोना खोप दिँदै

काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख डोज खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो । चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनलाई विश्वकै सार्वजनिक हितमा प्रयोग […]