प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा नेकपाका उपाध्यक्ष गौतम

… काठमाडौँ । नेपाल कम्युनिष्टका उपाध्यक्ष वामदेव गौतम आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ । बुधबार नेकपा एकता अभियानको घोषणा कार्येक्रममा ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताउदै पार्टी एकता भइदिए हुने आफ्नो भित्रि धारणा रहेको बताउनु भयो। y उहाले प्रचण्ड पक्ष्यका केहीलाई छोडेर अधिकांस एकताको […]

यस्ता छन मन्त्रिपरिषदका पछिल्ला निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका निर्णय अनुसार सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति […]

घरबास बचाउन सडकमै सुतेर बिरोधमा उत्रेका सडक विस्तार पिडितले विभिन्न निकाएमा ज्ञापन पत्र बुझाए

  काठमाडौँ। गैर-न्यायिक सडक विस्तार गरेको भन्दै सडकमै सुतेर बिरोधमा उत्रेका सडक विस्तार पिडितले विभिन्न निकाएमा ज्ञापन पत्र बुझाए छन्। थिमीका पिडितहरुको समूह देको मिबा इतापाके जग्गा एकीकरण योजना पिडित संधर्ष समितिले मंगलबार काठमाडौँ उपत्यका नगर विकास प्राधिकरण, काठमाडौँ उपत्यका नगर विकास प्राधिकरण भक्तपुर, भुमि सुधार तथा मालपोत कार्यालय नापी शाखा, कार्यालयजिल्ला सडक डिभिजन कार्यालय […]

चीरकालसम्मका लागि महानगरपालिकाले चार सहिदकै पूर्ण कदको सालिक निर्माण गरेको हो : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको सिफलस्थित सहिद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा आज उहाँको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । आज सहिद सप्ताहको तेस्रो दिन अर्थात माघ १३ […]

नागरिक समाज माथि भएको दमन प्रति सरकारले माफी माग्नु पर्छ – डा. कोइराला

  माघ १३,काठमाडौँ। मानवअधिकार तथा शान्ति समाज माथि भएको दमन प्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई नागरिक समाजसँग माफी माग्न आग्रह गर्नु भएको छ । बालुवाटारमा सोमबार मानवअधिकार तथा शान्ति समाजले गरेको शान्तिपूर्ण मार्चपास तथा प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवामाथि प्रहरीले पानीको फेहोरा र लाठीचार्ज गरेका थियो । मंगलबार डा. कोइरालाले गरेको […]

घर पुर्‍याई दिन्छु भनी मोटरसाइकलमा राखी अपहरण तथा शरीर बन्धक, डकैत गरि फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा शरीर बन्धक गरेका फरार अभियुक्तलाइ पक्राउ गरेको छ। नाम परिवर्तन गरिएको नाम A लाइ चौतारा घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गा.पा.-४ स्थित मान्जे भन्ने ठाँउमा लगी सिन्धुपाल्चोक जुगल गा.पा.-४ गुन्टे […]

वृहत नागरिक समाजको प्रदशन माथि पानीको फोहरा , दर्जनौ घाइते

काठमाडौँ। संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनविरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने अभियानसहित बृहत नागरिक अभियानले गरेको मार्चपासको क्रममा लाठीचार्ज र पानीको फोहोरा प्रहार भएको छ। अभियानताले आज बालुवाटारमा गरेको मार्चपासको क्रममा नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् । कमलपोखरीको माटो […]

मेलम्चीको खानेपानी फागुनमा काठमाडौं आइपुग्ने

            काठमाडौँ। मेलम्चीको खानेपानी फागुनमा काठमाडौं ल्याउने तयारी भएको छ । मेलम्ची खानेपानी आयोजनाले परीक्षणका रुपमा आंशिक परिमाण फागुनको पहिलो साता पानी छोड्ने गरी तयारी थालिएको छ । सुरुङ मर्मतमा भैरहेको काम तीन हप्तामा सकेर फागुन पहिलो सातामा पानी प्रवेश गराई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको […]

खोकना पुगेर नेवा:आन्दोलनका अग्रजले गरे एकढिक्का भएर अगाडी बढ्ने प्रतिवद्धता

काठमाडौँ। फाष्ट ट्रयाकको अन्तिम बिन्दु पुरानो ऐतिहासिक, मौलिक एवं सांस्कृतिक नगर खोकनामा पुगेर नेवा:आन्दोलनका अग्रजले नेवा: समुदाय आफ्नो सबै अधिकारका लागि एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गरेका छन्। विभाजनबाट अधिकारको आन्दोलन कमजोर बन्ने हुँदा एकतामा जोड दिंदै एघारौ नेवाः एकता दिवसका अवसरमा यस्तो प्रतिवद्दता प्रकट गरेका हुन्। एघारौ नेवाः एकता दिवस ऐतिहासिक सांस्कृतिक […]

सम्पदा बचाउने काम हाम्रै, त्यो दायित्व हामीले निर्वाह गरिरहेका र्छौं

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मयेर बिध्या सुन्दर शाक्यले सम्पदा बचाउने काम महानगरको काम भएको र यस्को दायित्व महानगरको नै भएको बताउनुभएको छ। मेयर शाक्यले बिहिबार महानगरको २३ वडा स्थित त्वा खल ओमबहाःया त्वा छेँ को शिलान्यास गर्दै  पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको र  महानगरको काम प्रति चित्त नबुझे गुनासो […]