अहिले ट्रेलर मात्रै हो, सिंगै फिल्म बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

२३ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । उनले अहिले नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने लाई कारवाहीको कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देखाउन बाँकी नै रहेको खुलासा गरेका हुन् । शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला […]

लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज, छानविन समिति गठन गर्ने निर्णय

रास्वपाका सभापति समेत रहेका तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको एक मन्त्री स्तरीय निर्णयलाई प्रचण्ड नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गर्न मन्त्री परिषद्मा पेश गरेपछि सो निर्णय खारेज भएको हो । सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले तत्कालीन […]

जग्गाको कित्ताकाट खुला : आर्थिक गतिबिधि चलायमान हुने र राजश्व बढ्ने अपेक्षा

काठमाडौं , ५ बैशाख २०८० । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा […]

शिर्ष नेताबीच सहमती

भक्तपुर, ४ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बिहान बसेको बैठकमा सहमती जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक […]

भक्तपुरमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

 आकाश गजुरेल, भक्तपुर । भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी माटोको ढिस्को खस्न गई दुर्घटना भएको हो । आइतवार साँझ भएको दुर्घटनामा परी.सुनसरी गढी गाउँपालिका–२ घर […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि चेतनाथ आचार्यलाई प्रदान

काठमाडौं, ४ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा आइतवार विशेष कार्यक्रमका बीच  राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा […]

सन्दिपको निलम्बनबारे छलफल गर्न क्यान पदाधिकारी बैठकमा

काठमाडौं, २२ भदौ । बालिका बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेका बारेमा छलफल गर्न आकस्मिक बैठक आयोजना गरेको छ । मंगलबार एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । क्यान सोतले कप्तान लामिछानेका विरुद्ध बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले छलफल आयोजना गरिएको जानकारी दिएको छ । […]

बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं, २१ भदौ । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लामिछानेका विरुद्ध जवरजस्ती करणीको जाहेरी परेको काठममाडौं जिल्ला प्रहरी कार्यालय टेकुले पुष्टि गरेको […]

माओवादी केन्द्रले लगायो पदाधिकारीको टुंग्गो

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको छ । पार्टीको महादिबेशन सम्पन्न भएको लामो समयपछि माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी बगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन […]

प्रजावत्सल महाराज, भोको वृद्ध र दुधभात

कुरै कुरामा एक दिन संसारमा खान लाउन नपाउने मान्छे पनि हुन्छन् रे भन्ने कुरा महाराजाले सुनेछन् । यस्तो पनि हुन्छ र !!! महाराजालाई अच्चम लागेछ । हैन, भोको मान्छे हुन्छ चै कस्तो ! तिनछक्क परेका महाराजाले आफ्नो अर्दलीलाई कुनै एउटा भोको खोजेर ल्याउन हुकूम बक्स भएछ । भोको मान्छे खोज्न दलवल सहित अर्दली दरबारबाट हान्नियो […]