नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक

काठमाडौँ, २१ मंसिर ।  नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक गरिएको छ । गीतकार बिरज महर्जन स्वरमा बरिष्ठ संगीतकार जुगल डंगोलको संगीत र सुरवीर बज्राचार्यको रचना रहेको छ । आरके फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो म्युजिक भिडियोमा नयाँ युवा पुस्ता सुहाउँदो हुनेगरी निर्देशक रामकृष्ण खड्गीको निर्देशन र छायाङ्कनमा सोहन मानन्धरले गरेका छन […]

भक्तपुरको महत्व दर्शाउने गीतको पोस्टर सार्वजनिक

भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले भक्तपुरको धर्मिक ,सास्कृतिक तथा पर्यटकीय सम्भावनालाई थप प्रबर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाउन सहयोगी भूमिका खेल्ने […]

नयाँ मुन्नीसँग देखिए सलमान, मुन्ना बदनाम हुआ (भिडियो सहित)

एजेन्सी, नयाँ दिल्ली । फेरि एकपटक सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका […]

पूजा सुनुवारको ‘हुन्छ भनन’ मा प्रकाश सपुत र वर्षा राउत (भिडियो)

काठमाडौं, ८ मंसिर । गलबन्दीका गायक, एबम मोडेल प्रकाश सपुतको अर्को भिडियो सार्वजनिक भएको छ। गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ। डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे। सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन […]

मिस नेपाल शृंखला खतिवडाको पहलमा विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

हेटौँडा ८मंसिर । मिस नेपाल २०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका ७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ब्युटी अफ दी प्रपोज’को रूपमा खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् । ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको […]

कलेज लाइफ सुरु गरेसँगै फेरिएको करिश्माको जीवनशैली

काठमाडौँ ६ मंसिर । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन् करिश्मा मानन्धर । उनको जन्म जन्म १९७१, ललितपुरमा भएको हो । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि सं २०४२ सालमा बनेको सन्तान हो । सन्तानबाट नै उनले दर्शकको माया पाएकी हुन् ।त्यसबेला उनी मात्र […]

चर्चित अभिनेत्री आँचल शर्माले फागुनमा लगनगाँठो कस्दै

काठमाडौं ५ मंसिर। नेपाली चर्चित मोडल तथा नायिका आँचल शर्माको विवाहबारेमा हिजोआज सामाजिक सञ्जालमा निकै चर्चा देखिन्छ । अभिनेत्री आँचलले केही समय पहिले आफू डा उदिप श्रेष्ठ सँग गहिरो प्रेममा रहेको खुलाएकी थिइन् । करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिएका नायिका आँचल शर्मा र डा उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । एक वर्ष […]

चर्चित अभिनेता सलमान खानले यी नायिकालाई गराएका थिए बलिउडमा प्रवेश

बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । हालसम्म धेरै नै सुपरहिट फिल्म खेलेका सलमानका हरेक फिल्मले बलिउडमा हँगामा नै मच्च्चाउने गरेको छ । सन् १९८९ को फिल्म बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका सलमान बलिउडकै एक नम्बर वान अभिनेता हुन् । केहि समय अघिको उनको फिल्म भारतले पनि बलिउडमा हंगामा नै मच्चायो । […]

भाष,कला र संस्कृतिलाइ सम्वद्र्वन गर्न ‘ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० ’

कार्तिक, २७, काठमाडौँ । नेवार समुदायको परिचय सबै माझ पुर्याउने उदेस्यका साथ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ ।  मुख्यगरी नेवार समुदायमा बोलिने मात्रृ भाषाका साथै नयाँ पुस्तामाझ परम्परा ,संस्कृति , कलालाइ सम्वद्र्वन गर्दै लोकप्रियतालाइ उजागाद गर्ने उद्देश्यलाइ समावेस गरि प्रतियोगिता गर्न लागेको हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसका प्रमुख दीया श्रेष्ठले बुधबार […]

कमलाको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २७ कार्तिक । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु […]