कलेज लाइफ सुरु गरेसँगै फेरिएको करिश्माको जीवनशैली

काठमाडौँ ६ मंसिर । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन् करिश्मा मानन्धर । उनको जन्म जन्म १९७१, ललितपुरमा भएको हो । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि सं २०४२ सालमा बनेको सन्तान हो । सन्तानबाट नै उनले दर्शकको माया पाएकी हुन् ।त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् ।

Image result for फेरिएको करिश्माको जीवनशैली

त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् । करिश्मा मानन्धर फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले हाल सम्म दर्जनौ जति चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले एक छोरीलाई पनि जन्म दिएकी छिन् । बेलाबेलामा करिश्माले सामाजिक संजालमा तस्विर शेयर गरेर चर्चा बटुलेकी हुन्छिन् ।

Image result for चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन् करिश्मा मानन्धर

हाल पनि उनले बोल्ड अबतारका तस्विर शेयर गरेकी छिन् उक्त तस्विरमा उनि निकै हट देखिएकी छिन् ।टाउकोमा चश्मा लगाउदै शेल्फि खिचिरहेकी उनि साथमा छोरी पनि देखा परेकी छिन् । उनले फेसबुसक मार्फत तस्विर शेयर गदै स्टाटस लेखेकी छिन् तपाइँ आफ्नो जीवनमा तब सम्म रमाउन सक्नु हुन्न जब सम्म तपाई आफुलाई राम्रो अवस्थामा राख्न सक्नुहुन्न ।

Image result for चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन् करिश्मा मानन्धर

Loading...