चर्चित अभिनेता सलमान खानले यी नायिकालाई गराएका थिए बलिउडमा प्रवेश

बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । हालसम्म धेरै नै सुपरहिट फिल्म खेलेका सलमानका हरेक फिल्मले बलिउडमा हँगामा नै मच्च्चाउने गरेको छ । सन् १९८९ को फिल्म बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका सलमान बलिउडकै एक नम्बर वान अभिनेता हुन् । केहि समय अघिको उनको फिल्म भारतले पनि बलिउडमा हंगामा नै मच्चायो । पछिल्लो अभिनेता सलमानको नयाँ फिल्म ‘दबंग ३’ को निकै चर्चा छ । बलिउडमा लामो समयदेखी जमेका सलमानले हालसम्म धेरै कलाकार बलिउडमा भित्र्याए । उनले बलिउडमा नयाँ कलाकार भित्र्याउन धेरै नै योगदान पुर्याएका छन् । उनले बलिउडमा भित्राएका धेरै नायिका मध्ये कोहि सफल भए त कोहि फ्लप पनि भए । यी हुन् अभिनेता सलमानले बलिउडमा भित्राएका नायिकाहरु

कैटरिना कैफ ( पछिल्लो समयकी हिट नायिका हुन् कैटरिना कैफ । धेरैले रुचाएका नायिका कैटरिनालाई बलिउडमा अभिनेता सलमान ले नै ल्याएका हुन् । उनलाई फिल्म मैने प्यार क्यु कियाबाट बलिउडमा भित्राएका हुन् । कैटरिना र सलमान बीच लामो समय प्रेम सम्बन्ध पनि चल्यो । तर बिस्तारै उनीहरुको सम्बन्ध शान्त हुदै गयो । केहि समय अघि सलमान र कैटरिना र सलमानको फिल्म भारत दर्शकले निकै रुचाएका थिए ।

Image result for कैटरिना कैफ

सोनाक्षी सिन्हा ( बलिउडमा सफल नायिकाको रुपमा चिनिने अर्कि नायिमा हुन् सोनाक्षी । उनलाई पनि अभिनेता सलमानले बलिउडमा भित्राएका हुन् । सन् २०१० मा फिल्म दबंगबाट सलमानले सोनाक्षीलाई भित्राएका हुन् । त्यसपछी सोनाक्षीले सलमानसंग फिल्म दबंग २, दबंग ३ मा पनि काम गरिसकेकी छिन् ।

Image result for सोनाक्षी सिन्हा

जरिन खान ( बलिउडकी चर्चित नायिका मध्ये नायिका जरिन खान पनि एक हुन् । उनलाई पनि अभिनेता सलमान खानले बलिउडमा भित्राएका थिए । उनलाई सलमानले सन २०१० मा फिल्म वीरबाट बलिउडमा भित्राएका थिए । त्यसपछी जरिन खानले अन्य फिल्म खेलीन् तर सलमानको फिल्ममा भने खेलिनन् ।

Image result for जरिन खान

डेजी शाह ( अभिनेता सलमान खानले भित्राएका अर्की नायिका हुन् नायिका डेजी शाह । उनलाई अभिनेता सलमानले फिल्म जहोबाट बलिउडमा प्रबेश गराएका थिए । नृत्य कलाकार रेहेकी डेजीलाई अभिनेता सलमानले यस फिल्ममा मूख्य नायिकामा खेलाएका थिए ।

Image result for डेजी शाह

भूमिका चावला ( अभिनेता सलमान खानले नायिका भूमिका चावलालाई पनि बलिउडमा प्रबेश गराएका हुन् । सलमानले फिल्म तेरे नामबाट भुमिकालाई बलिउडमा प्रबेश गराए । सन् २००३ को उक्त हिट फिल्ममा भुमिका मुख्य नासयिकामा थिइन् ।

Image result for भूमिका चावला

हेजल किच ( सलमानले बलिउडमा प्रबेश गराएका अर्की नायिका हुन् हेजल किच । उनलाई अभिनेता सलमानले सन् २०११ मा फिल्म बडिगार्डबाट बलिउडमा प्रबेश गराएका हुन् । ७। रविना टंडन ( नायिका रविना टंडनलाई अभिनेता सलमान खानले बलिउडमा प्रबेश गराएका हुन् । मोडलिङ गरिरहेकी रविनासँग भेट भएपछि सलमानले फिल्म खेल्ने प्रस्ताव राखी फिल्म पत्थरके फूलबाट बलिउडमा डेब्यु गराए ।

Image result for हेजल किच

स्नेहा उलास ( सलमानले अभिनेत्री स्नेहा उलासलाई पनि बलिउडमा डेब्यु गराएका हुन् । सन् २००५ मा सलमानले लकी फिल्मबाट स्नेहालाई बलिउडमा प्रबेश गराएका हुन् । अभिनेत्री ऐश्वर्या रायसँग आफ्नो सम्बन्ध टुटेपछि ऐश्वर्याजस्तै देखिने स्नेहालाई सलमानले Image result for स्नेहा उलासफिल्ममा भित्राएको बुझिएको छ ।

Loading...