काठमाडौं, ३० असार । केही दिनदेखि परेकाे अबिरल वर्षासँगै अाएकाे बाढी र पहिरोले जनधनकाे क्षति भएकाे छ । बाढी र पहिराेमा परी देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले बाढी र पहिरोमा परि अझै ३० जना हराइरहेकाे जनाएकाे छ । त्यसैगरी ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा २४ जना महिला […]
Uncategorized
रोमान्चक खेलमा मलेसिया ६ रनले पराजित : नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप
मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको […]
सोमालियामा बिद्रोही हमला महिला पत्रकारसहित कयौको मृत्यु
दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा क्यानडाकी एक टेलिभिजन पत्रकारसहित कम्तीमा सातजना मारिएको समाचारहरूमा जनाइएको छ। हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए। त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे। पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ। इस्लामिक […]
बनेपामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गयो
काभ्रे, २७ असार । बनेपा नगरपालिका-३ चुनातालमा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ । अन्दाजी विहान ११ बजेको समयमा आएको पहिरोले घर पुरिँदा ६० बर्षीय गोमा दंगाल र उनकी ७ बर्षीया नातिनी सुहाबीको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । उनीहरुको घट्नास्थलमै मृत्यु भएकोले बचाउन नसकिएको जिप्रका काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी […]
मोबाइल चार्ज गर्दा ६ वर्षीय बालककाे मृत्यु
काठमाडौं, २६ असार । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रतुवामाई–१ का गोल्छा महतोका […]
आधा दर्जन माओवादी नेतासहित दर्जन बढी हत्यामा जोडिएका बादशाह काठमाडौमै समातिए
कपिलवस्तु । कपिलवस्तुका एक बादशाह पक्राउ परेका छन । उनी नामका मात्रै हाेइन, कामका पनि खुंखार बादशाह हुन । हत्या, अपहरण, लुटपाट गरेर कपिलवस्तुमा सर्वसाधारणलाई मात्र हाेइन प्रहरीलाई समेत त्राही त्राही बनाएका बादशाह लामाे समयदेखि प्रहरीको सर्वाधिक खाेजिकाे सूचीमा थिए । लामो समय अातंक मच्चाउने ती हुन जाबेद बादशाह । उनकाे खास नाम नसिम अहमद […]
निर्वाचनको बेला महान राष्ट्रवादीको नारा र भाषण दिने सरकार कसैको दबाबमा लर्याककलुरुक परेर आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो ?
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतसहित तेश्रो मुलुकबाट आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णयमा सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले कसैको […]
काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभालाई ह्दयघात
बुद्धशरण शाही, २० असार । काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई ह्दयघात भएको छ । उनलाई शुक्रवार अचानक ह्दयघात भएपछि अस्पताल भर्ना गरिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार भैरहेको पारिवारिक श्रोतले बताएको छ । उनको स्वास्थ्यमा सुधार भैरहेको बताइएको छ । अस्पतालले शुक्रवार अस्पतालमै राखेर स्वास्थ्य जाँच गर्ने जानकारी गराएको छ । छातीमा […]
भक्तपुरमा छोरीले आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै विमाको आशमा रौतहटमा बाबुले गरे छोरीको हत्या
रौतहट, २० असार । पछिल्लो समय नेपाली समाज क्रूर बन्दै गइरहेको छ । यसैक्रममा रौतहटमा पनि त्यस्तै क्रूर घटना घटेको छ । भक्तपुरमा प्रेमीसँग लागेर एक छोरीले आफ्नै आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै रौतहटमा एक बाबुले विमा वापत पाउने रकमको लोभमा आफ्नी ४ वर्षीय छोरीको हत्या गरेका छन् । छोरीको विमा गराएका रौतहटको मौलापुर […]
भ्रष्टाचारी पूर्व प्रहरी महानिरिक्षकलाई ओली सरकारको यस्तो सम्मान, भिआइपी तामझामसहित लगियो सदरखोर
काठमाडौं, १९ असार । भ्रष्टाचारको मुद्दा लागेर लामो समय फरार रहेका पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीलाई जेल चलान गरिएको छ । बिहीबार सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका चन्दलाई डिल्लीबजारस्थित कारागारमा लगिएको छ । उनलाई जेल पु¥याउँदा सर्वोच्च परिसरबाटै उच्च पदस्थ अधिकारीको सवारीकै झल्को दिनेगरी तामझामसहित जेल पु¥याइएको हो । चन्द एक बिलासी निजी गाडीमा […]









