दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी विमलालाई नेपाल फर्काइयो

काठमाडाैं । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको […]

आज साउन ४ गते शनिवार तपाईको राशीफल कस्तो छ ? एकपटक हेर्नुहोस आफ्नो दैनिक भाग्यफल

वि.सं. २०७६ साउन ४। शनिबार। इ.स. २०१९ जुलाई २०। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। तृतीया, ६:४६ उप्रान्त चतुर्थी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। […]

केन्याबाट उद्धार गरिएका युवती आफन्तको जिम्मामा

काठमाडाँै, ३ साउन । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । उनीहरूलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । […]

शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयमा खुशियाली

पाल्पा, ३ साउन । जिल्लाको तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका जोड्ने अम्लिहानस्थित तिनाउ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण कार्य शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।यस पुलले तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिकाका सबै वडालाई प्रत्यक्ष सुविधा पुग्नेछ । पुल निर्माण भएपछि गाडीमा आवतजावत गर्न मात्र […]

आज साउन ३, शुक्रबार तपाईको राशी कस्तो छ ? हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ३। शुक्रबार। इ.स. २०१९ जुलाई १९। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। तृतीया, उप्रान्त चतुर्थी।  उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। केही विवादास्पद काम गर्नुपरे पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र प्रयत्न […]

बस र मिनी ट्रक जुद्धा २ को मृत्यु २ दर्जन बढी घाइते

मोरङ, २ साउन । मोरङको पथरीमा मिनी ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो । मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

बाढीमा फसेका पशुपंक्षीको उद्दार

रौतहट,२ साउन । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ । केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो । पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी […]

आजको दैनिक राशीअनुसार तपाईको भाग्य कस्तो छ ? राशी हेरेर दिनको सुरुवात गर्नुहोस

वि.सं. २०७६ साउन २, बिहीबार । इ.स. २०१९ जुलाई १८ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । द्वितीया, उप्रान्त तृतीया । उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। […]

ससुरा र श्रीमानकै अगाडि बुहारीको कुटपिटबाट सासूको मृत्यु

काठमाडौँ, १ श्रावण। बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीको कुटपिटबाट ६३ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको हो । घरायसी विवादका क्रममा २४ वर्षीया बुहारी सुन्तली तामाङको कुटपिटबाट माइलीमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए । गएराती १० बजे बुहारीले लतारपछार र […]

आजको राशीअनुसार तपाईको भाग्य कस्तो छ ? राशी हेरेर दिनको सुरुवात गर्नुहोस

वि.सं. २०७६ साउन १, बुधबार, इ.स. २०१९ जुलाई १७, ने.सं. ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, प्रतिपदा, २७:१९ उप्रान्त द्वितीया। उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार […]