फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा एकाएक आएको समस्या ८ घण्टा लगाएर समाधान

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सऐप झण्डै ८ घण्टाको गडबडी पश्चात् ठीक ठाउँमा आएको छ । यी सञ्जाल पुरै बन्द नभएपनि बुधवार यसका केही फिचरहरुमा समस्या आएका थिए । राम्ररी फोटो खुल्नसमेत समस्या देखिएका थिए ।  विहीवार फेसबुकले हिजो देखिएका सबै समस्या समाधान भइसकेका जनाएको छ । यी सञ्जालहरुमा बुधवार फोटो र भिडियोमा […]

अर्घाखाँची सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना

अर्घाखाँची, १९ असार । जिल्लाको ग‍ोरुसिंगे सन्धिखर्क सडकखण्डको सीतापुर सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना गम्भीर घाईते भएका छन्। मृत्यु हुनेमा जिप चालक सन्धिखर्कका सुमन्त भुसाल रहेका छन् भने दुई जनाको शनाखत हुन सकेको छैन। कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप […]

कर्णालीमा जीप खस्दा सबै यात्री बेपत्ता, १० को पहिचान खुल्यो: नामावली सहित

हुम्ला । कर्णाली नदीमा जीप खस्दा जीपमा सवार सबै यात्री बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ-५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको जीप कर्णालीमा खसेको हो । मंगलबार दिउसो करिव १ बजेको समयमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो । गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट जीप नदीमा खसेको प्रहरीले पुष्टी गरेको छ । […]

प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]

बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने

बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो । आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । […]

प्रचण्डमाथि अचम्मको दवाव, नामै दिन नसक्ने अवस्थामा प्रचण्ड पुगेपछि कार्यक्रम स्थगित

काठमाडौं, ३ जेठ । कार्यकर्ताको तीब्र असन्तुष्टी र दवावका कारण प्रचण्डले अन्तिम समयमा आएर आफ्नो तर्फबाट पोलिटब्यूरोमा राख्नुपर्नेहरुको नाम नदिएपछि नेकपामा समस्या आएको छ । नेकपाको पार्टी एकतालाई पूरा गर्न आज शुक्रबार पोलिटब्यूरोको अन्तिम नामावली घोषणा गर्ने कार्यक्रम तय भएको थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक बर्ष पुगेको अवसर पारेर आज […]

बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड

सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् । झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग […]

भक्तपुर नगरका उत्कृष्ट खेलाडी सम्मानित

भक्तपुरका उत्कृष्ट खेलाडीहरुलाई आज एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरे । शुक्रवार सहिद स्मृति खेलमैदानमा आयोजित बिशेष कार्यक्रमका बीच उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बिजुक्छेँले मेडल तथा प्रमाणपत्रद्रारा सम्मानित गरेका हुन् । उक्त अवसरमा सम्मानित हुने वर्षको उत्कृष्ट […]

हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकाेमा प्रदेशसभाद्वारा दुःख व्यक्त

हेटौँडा, १८ चैत । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ […]