भाषण गरिरहेका बेला कालो झण्डासहित नारा लाउनेलाई सुरक्षाकर्मीले केही नगरेपछि प्रम ओली रिसाउँदै दिए समात्न आदेश

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।  जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल […]

हायातलाई तहस नहस पार्ने यस्तो अचम्मको षडयन्त्र

तारागाउँ रिजेन्सी होटल लिमिटेडद्वारा काठमाडौंको बौद्धमा सञ्चालित होटेल हायातलाई तहस नहस पार्न अहिले विभिन्न षडयन्त्र भइरहेका छन् । दक्षिण एशियाकै नमूना होटलका रुपमा रहेको हायात होटेल प्रसंगले यतिबेला सबैको ध्यान तानेको छ। ठूला राष्ट्रिय स्तरका कार्यक्रम गर्न तथा अन्य देशका विशिष्ट तहबाट नेपालमा भ्रमण हुँदा आतिथ्यता गराउने क्षमता भएको उच्च स्तरको होटेलका रुपमा स्थापित हायात […]

आँधीले भत्काएको घरमा पुरिएको २ घन्टापछि जिवितै निस्किए यी बालक

बारा । गत आइतबार आएको हावाहुरीमा बारामा एउटा अचम्मको घटना घटेको छ । एक १२ वर्षीय बालक ठूलो हावाहुरीबाट भत्किएको घरमा पुरिएको २ घन्टापछि जिउँदै निस्किएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेता गाउँपालिका पुरन्हीयाका १२ वर्षका जागिर अन्सारी यसरी पुरिएको २ घन्टापछि जिउँदै निस्किएका हुन् । जागिर अन्सारीको घरमा पाँच परिवार थियो […]

बहालवाला प्रशासनका कर्मचारी नै न्यायाधिशमा सिफारिस

काठमाडाैं, २० चैत । न्याय परिषद्को न्यायाधीश सिफारिस विवादित बनेको छ । मंगलवार परिषद्ले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश सिफारिस गरेको थियाे । सार्वजनिक भएका नाममध्ये अधिकांसको क्षमतामा प्रश्न चिन्ह खडा भएपछि सिफारिस विवादित बनेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जीदेखि परिषद् सदस्यको ज्वाईसम्म न्यायाधीश सिफारिस भएपछि न्याय […]

तनहुँका पाँच साहित्यकार सम्मानित

तनहुँ । तनहुँको शुक्ला साहित्य सङ्गमले पाँच साहित्यकारलाई सम्मान गरेको छ । सङ्गमले साहित्यको क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई शनिबार विभिन्न विधाबाट सम्मान गरेको हो । शुक्ला विशिष्ट पुरस्कारबाट गुल्मीका डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कारबाट सिराहाका धीरेन्द्र प्रेमर्षि, शुक्ला प्रतिभा पुरस्कारबाट तनहुँका जगन्नाथ पौडेल र शुष्मा सिग्देल र शुक्ला बाल प्रतिभा पुरस्कारबाट अमृत ढकाल नगदसहित […]

साहित्यको पुँजीवादीकरण विरुद्ध

हिमालचन्द्र बराल हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन । – एन्टोनियो ग्राम्सी इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर […]

Nepal Investment Summit: country seeks to prove it best venue for investment

Kathmandu, March 27  Nepal is hosting the Nepal Investment Summit, 2019 on March 29-30 and it is determined to prove the country is an appropriate place for investment. Speaking at a press meet on the eve of the Summit today at the Ministry of Finance, Finance Minister Dr Yuba Raj Khatiwada expressed his hope that the […]

कतै तपाइँलाई महत्व नलाग्ने सूचना आपराधिक गतिविधिका त होइनन्

काठमाडौँ, १३ चैत । समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको […]

सञ्चारमन्त्री गोकुल बास्कोटालाई खुला पत्र

श्रीमान् माननीय सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा ज्यू, सादरप्रणाम आरामै छु र हजूरलाई पनि आरामै रहोस् भन्ने कामना गर्दछु ! पत्राचारको खास कारण त केही पनि छैन । तर पनि हजूर यो देशको मन्त्री । तपाई मन्त्री भएपछि मैले पनि आफूलाई यो देशको नागरिक हूँ भन्ने दावी गर्न थालेको छु ।  २०४६ सालको परिवर्तन, ०५२–०६२ को […]