सर्पलाई तडपाइ तडपाइ मारेर छाला निकाल्ने ठाउँ अनि अचम्मको काइदा

काठमाडौं । सर्पलाई लिएर एक सामान्य कुरा के छ भने, सर्पसँग सबैजना डराउँछन् । मानिसहरुको मृत्यु सर्पको विषबाट कम र यसले टोकेको डरले धेरै हुने गर्दछ । तर अजिंगरको त कुरा नै अर्कै छ, यसले त पूरा का पूरा मानिसलाई नै निल्ने गर्दछ । तर यस्तो डरलाग्दो हुँदाहुँदै पनि सर्पहरु आज मानवीय क्रूरताका शिकार भएका […]

तीन श्रष्ठालाई ‘नेवा अधिकार सिरपाः’ प्रदान

काठमाडौँ, ९ चैत । नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको छ । नेवा अधिकार सिरपा गुठीले उनीहरुलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान गरेको छ । नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक […]

नेपालमा यसरी मनाइयो विश्व कविता दिवस

‘विष्टको आँगनको ओसिलो कुनामा अचट्दै बाको हातेकल नजिकै बसेर मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै कतिबेला पोखिएको मेरो तनमा समयले तरुनी रङ पत्तै भएन र त मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरुले नै मसलाको रुखजस्तै एकै चोटि नाङ्गो बनाए मलाई’(विन्दु शर्मा, गोधुलीमा मालती) विश्व कविता दिवसका उपलक्ष्यमा बिहीबार राजधानी आयोजित कविता गोष्ठीमा सीमा सुरक्षा गर्न आह्वान, जातीय […]

आँखा शिविरमा १०२ को शल्यक्रिया

डोटी, ३ चैत । नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले  आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा  १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त  शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया  गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उहाँका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क […]

राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टी

पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म […]

नयाँ सुरक्षा नीति ल्याउदै सरकार, प्रस्तावित नीति मन्त्रिपरिषद र सुरक्षा परिषदमा

काठमाडौँ, १५ फागुन । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति ल्याउने तयारी गरेको छ । रक्षामन्त्रालय स्रोतले उक्त नीतिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारीका बारेमा पत्रकार सम्मेलन नै गरेका जानकारी गराएका छन् । आफूले रक्षा मन्त्रालय सम्हालेको ठीक एक वर्ष पुगेको अवसरमा मंगलबार पत्रकार […]

नारायण ढुङ्गाना ललितपुर, ९ फागुन । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) […]