टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा भाषा कलेजमा अध्ययनरत ३० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने भएको छ । छात्रवृति प्रति विधार्थी मासिक ३० हजार जापानी येनका दरले उपलब्ध गराउन लागिएको एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले जानकारी दिए । गत जुन १९ तारिख एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा र सेवामुलक […]
Uncategorized
सङ्गठन बिरुद्ध गतिविधि गर्ने प्रकाश डुम्रेसहित तीन जना क्रान्तिकारी पत्रकार संगठनबाट निष्कासित
काठमाडौं । सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको […]
आफ्नै पार्टीको सरकार विरुद्ध उत्रिए भिम रावल, भन्छन यस्तो पनि सरकार हुन्छ
काठमाडौं, १९ भदौ । काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको […]
लुम्बिनीमा म्यान्मारका राष्ट्रपतिको ४ घण्टा ध्यान !
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्मारका राष्ट्रपति विन मिन्तले बुधबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिएका थिए । उनलाई मायादेवी मन्दिर, लुम्बिनीको गुरुयोजना, इतिहास […]
जापानमा अाँधीको प्रभाव जारी
जापानमा बिहीवार देखिको आँधीको प्रभाव शुक्रबार सम्म पनि जारी छ ।जापान मौसम बिभागका अनुसार आधी शुक्रबार अबेर सम्म रहनेछ । नम्बर २० ‘सिमारोन’नामको यो आधीका कारण पश्चिमी जापानमा भारी बर्षा भईरहेको जापानी संचार माध्यम एनएचकेले जनाएको छ । टोकियो सहित मध्य तथा पश्चिम जापानका विभिन्न स्थान विहिवार दिउँसोदेखिनै चिसो हावाको प्रवाह भैरहकेको थियो । जापान […]
पूर्व विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश
काठमाडौं। बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १-० ले विजयी भयो । दुई युरोपियन प्रतिद्वन्द्वीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले निर्णायक गोल गर्यो । एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्याुमएल उम्टीटीले निर्णायक गोल गरेका हुन् […]
उज्यालाेकोे खोजी र प्रयासको विमोचन
काठमाडौं, २३ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै […]
स्याङ्जा परिवार दक्षिण कोरिया गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
स्याङ्जा, २४ असार । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ्जा […]
नेकपाका जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार (विज्ञप्तिसहित)
पर्वत । नेपाल कम्युनिस्ट पार्टीका दुई स्थानीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । पर्वत जनपरिषद् प्रमुख ओमप्रसाद शर्मा र जिल्ला सदस्य धर्मराज पौडेललाई अनुसन्धानको लागि भन्दै प्रहरीले अाइतबार गिरफ्तार गरेको जिल्ला सेक्रेटरी अल्वर्टले जानकारी दिएका छन् । उनले आफ्ना नेताहरुलाई दुख दिने मनसायले बिना कारण गिरफ्तार गरेको भन्दै सरकारी दमनको घोर भ्रत्सर्ना गरेका छन् । […]








