विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै […]
स्वास्थ्य
कोरोनाभाइरसबाट इटलीको लोम्बर्डी क्षेत्र सबैभन्दा बढि प्रभावित
काठमाडौ, शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। गत महिना कोरोना सङ्क्रमण सुरु भएयता ४,८२५ जनाको मृत्यु भयो जुन विश्वकै सबभन्दा धेरै हो । लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ । यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी […]
कोरोनाको महासंकट: यस्तो छ प्रधानमन्त्री ओलीको सम्वोधनको पूर्ण पाठ
देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ। म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरू सामु […]
खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु
बाजुरा, ७ चैत । खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए । उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र […]
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाडौं, ६ चैत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार बुधबार राति ८ बजे उनलाई गंगालाल अस्पताल भर्ना गरिएको हो। ‘उनलाई राति अचानक ढाड दुखेपछि अस्पताल भर्ना गरिएको हो,’ भट्टराईका प्रेस सल्लाहकारसमेत रहेका पाण्डेले भने, ‘सबै परीक्षणको रिपोर्ट नर्मल आएको छ, अब […]
इटलीमा कोरोनाले एकै दिन ४७५, इरानमा १४७ जनाको मृत्यु
एनेन्सी, (कोभिड- १९) कोरोना भाइरसका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ […]
नेपालमा कोरना आउदैन भन्नु गल्ती हो विश्व स्वास्थ्य संगठन
काठमाडौँ, ५ चैत । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ति हुने बताएका छन्। विश्वका विकसित वा धनी वा कुनै पनि स्त्याट्स भएका देशले अरु देशमा कोरोना भाइरस लाग्यो तर हाम्रोमा लाग्दैन भन्ने सोच राखेका छन भने त्यो उनीहरुको लागि गम्भीर गल्ती […]
(कोभिड-१९) शंकामा टेकु अस्पतालमा पाँच विदेशी भर्ना
काठमाडौं, ५ चैत । (कोभिड-१९) आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए । उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो । एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि […]
नेपाल मात्रै (कोभिड-१९) संक्रमणलाई पूर्ण समाधान गर्ने देशको सूचिमा
काठमाडौं, ५ चैत्र । चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अर्थत् (कोभिड-१९) अहिले विश्वको १६५ देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरसको तीव्र रूपमा फैलिरहँदा विभिन्न देशले संक्रमणलाई समाधान गर्नको लागि विभिन्न सतर्कता अपनाएको छ । स्रोत, साधनले सम्पन्न देशहरुले कोरोना भाइरसको संक्रमण केही समाधान गरेको […]
कुन ब्लड ग्रुपलाई कोरोनाको संक्रमण बढी खतरा, कुनलाई कम ? हेर्नुहोस!
हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार (कोभिड-१९) को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ । वुहान […]











