काठमाडौं, ६ साउन । अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइसमेत दिँदै डब्ल्यूएचओले भ्याक्सिन बने पनि फैलिँदो संक्रमणका विरुद्ध लड्नका लागि अझै धेरै […]
स्वास्थ्य
फेरि ह्वात्तै बढ्यो संक्रमण, २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिए
काठमाडाैं । विश्वमा कोरोना महामारी सुरु भएयता एक दिनमा हुने संक्रमण दर अहिलेसम्मकै बढी देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एक दिनमा थपिएको संक्रमतिको संख्या अहिलेसम्मकै बढी हो। यसमा पनि सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित […]
राजधानीमा ४ हजारको परीक्षण गर्दा तीन जनामा सङ्क्रमण
काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ […]
ललितपुरको लुभूका एकै घरका १० जनामा कोरोना संक्रमण
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित […]
किर्तिपुर नगरपालिकाको साझेदारीमा हेल्थ एप संचालन
असार २७, काठमाडौँ । किर्तिपुर नगरपालिकाले स्वाथ्यमा सम्पूर्ण नागरिकको सुलभ, सरल तथा खोजेजस्तो पहुच पुर्याउने उदेश्यले जीवि हेल्थ एपले संग सहकार्य गरि हेल्थ केयर एप सुरु हरेको छ। यो एपले काठमाडौँ ,ललितपुर भक्तपुर र किर्तिपुर उपत्यका भित्र आसपासका सर्वसाधारणलाइ अनलाइन मार्फत सेवा दिने नगरपालिका स्वास्थ्य विभागले बताएको छ। किर्तिपुर नगरपालिका स्वाथ शाखा प्रमुख सन्त मान […]
किर्तिपुरमा कोरोना ( कोविड १९ ) पीसीआर ल्याब संचालन
असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा किर्तिपुर नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ । किपू नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको […]
किर्तिपुमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालन
असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको उत्घाटन गर्नुभयो। उत्घाटन […]
एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल
काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]
थप ४६८ कोरोना संक्रमित थपिए, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो
काठमाडौँ । सोमवार थप ४६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभर सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । उनका अनुसार आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका […]
कोरोना विरुद्धको खोप अनुसन्धान गर्न चार हजार कोरियालीले प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरे
काठमाडौं । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उक्त चर्चका संस्थापक मान ही लीले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न इच्छा व्यक्त गरेको जनाएका छन् […]







