काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित […]
स्वास्थ्य
उपत्यकामा ९ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो
काठमाडौँ । पछिल्लो २४ घन्टामा उपत्यकामा ९ सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार […]
कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो १२८७, २४ घन्टामा थपिए २६ नयाँ संक्रमित
सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा थप २६ जना काेराेना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेश अन्तर्गत सल्यान, सुर्खेत, दैलेख र हुम्लामा नयाँ संक्रमित भेटिएका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ८७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर […]
राति बैठक बसेर राति नै ओम्नी समूह र बैंकसहितलाइ पत्राचार, स्वास्थ्य मन्त्री नै घोटालामा रातारात खटेको खुल्यो
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले अाेम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव र सल्लाहकारको भूमिका शंकास्पद देखिएको भन्दै अनेकाै प्रश्न उठाएका छन् । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्यमन्त्री नै शंकास्पद भूमिकामा लागेकाे भन्दै सत्तारुढ दलसहितका सांसदहरुले आरोप लगाएका हुन्। साेमबार बसेकाे संघीय […]
थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, योसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना […]
कोरोना सक्रमितको संख्या पुग्यो ९५६१, २४ घन्टामा बढे ५३५ नयाँ संक्रमित
काठमाडौं, ८ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या ९५०० नाघेकाे छ । पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि याे संख्या ९५६१ पुगेको हाे । त्यसैगरी नेपालका ७६ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको जनाएकाे हाे । पछिल्लो पटक ओखलढुंगाका एक […]
थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या नौ हजार २६ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]
चार जना चिकित्सिकमा कोरोना संक्रमण भेटिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द
घोराही, ६ असार । चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अाकस्मिक बाहेक सबै सेवा बन्द भएकाे छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा […]
४२६ नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो
काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । संक्रमितमध्ये ७०७ महिला र ७ हजार ५६७ पुरुष रहेका छन् । संक्रमित जिल्ला ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् […]
उपत्यकाका ६ सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा […]






