काठमाण्डौं, २६ फागुन । बजारमा खाद्यान्न तथा ग्यासको कृतिम अभाव देखिएपछि नेपाल आयलनिगमले सूचना जारी गरेरै ग्याँसको अभाव नहुने बताएको छ । निगमले एल।पि ग्याँस उपभोगको औषत मासिक खपत परिणाम ३८,००० मेट्रिक टन रहेकोमा बजारको बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि निगमले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ । बजारको […]
सूचना प्रविधि
कोरोना त्रास: ‘भक्तपुर महोत्सव’ स्थगित
भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस ९कोभेड १९० का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा […]
योग्यता र दक्षता नपुगेकाले एघारौं तहमा चिकित्सक बढुवा स्थगित
काठमाडौ, २ फागुन । एघारौं तहको बढुवाका लागि दुई समुहमा आवेदन माग भएकामा दुवैमा योग्यता र दक्षता नपुगेकाले योग्य उम्मेदवार छनौट गर्न नसकेको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । प्रमुख कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्टका लागि परेको आवेदनमा न्यूनतम सेवा अवधि ३ वर्ष नपुगेको र प्रमुख कन्सलटेण्ट प्लाष्टिक सर्जनका लागि आवश्यक शैक्षिक योग्यता नपुगेकाले बढुवा स्थगित […]
नेपाल टेलिकमले पीपीएलको सहप्रायोजन गर्ने
काठमाडौं । नेपाल टेलिकम पोखरामा भोलि शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह-प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक-एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम […]
नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलन: दुरुपयोग घटाएर सदुपयोग बढाउन अनुसन्धान
काठमाडौं । विज्ञले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताएका […]
नेपाल प्रहरीको फुटबल टिमले अब नेपाल टेलिकमको प्रवद्र्धन गर्ने, मूख्य प्रयोजक बन्यो टेलिकम
काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको लागि नेपाल टेलिकम मूख्य प्रयोजक बनेको छ । टेलिकम एक वर्षका लागि भए मुख्य प्रायोजक बनेको हो । नेपाल टेलिकम र नेपाल प्रहरीबीच यस सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय […]
भारत जाँदा अब नेपाल टेलिकमको ‘डाटा रोमिङ प्याक’ प्रयोग गर्न पाइने
काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको […]
चीनले सुरु गर्यो फाइभ–जी सेवा, प्रविधिमा छलाङ
एजेन्सी । चीनको मोबाइल सञ्चालकहरुले आफ्नो देशका ग्राहकको लागि फाइभ–जी सेवाको सुरु गरेका छन् । योसँगै चीनले विश्वस्तरमा प्राविधिक मामिलामा ठूलो छलाङ मारेको छ । चीनको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी चाइना मोबाइल, चाइना यूनी–कम र चाइना टेलिकमले बिहिबारलाई आफ्नो फाइभ–जी डाटा प्लानको घोषणा गरेको बीबीसीले जनाएको छ । चीन र अमेरिकाबीच व्यापार र प्राविधिक […]
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान
काठमाडौँ, ६ कात्तिक । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ […]
भारतमा पनि अब नेपाल टेलिकमको सिम चल्ने, टेलिकमले सुरु गर्यो ‘डाटा रोमिङ प्याक’
काठमाडौं, ३ कात्तिक । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा […]