मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क

काठमाडौं, ९ माघ । संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको […]

फेसबुक म्यासेन्जर: उच्च गोपनीयता कायम हुने एन्ड–टु–एन्ड इन्क्रिप्शनमाथि सङ्घर्ष किन?

काठमाडौं, ९ माघ ।यूके सरकार र बालबालिकाका लागि काम गर्ने परोपकारी संस्थाहरूको सङ्गठनले ब्रिटिश नागरिकहरूलाई फेसबुकमाथि उसको मेसेन्जर सेवामा दुई कुनामा गोप्य रूपमा फेरिँदै पुग्ने (एन्ड–टु–एन्ड इन्क्रिप्शन अथवा ईटूईई) सेवा सुरु नगर्न दबाव दिन आग्रह गरेका छन्। सो अभियानको मत छ – यदि फेसबुकले त्यस्तो निकै सुरक्षित सन्देश आदानप्रदान गर्ने प्रणाली ल्याएमा अनलाइन हमलाकारीबाट थप […]

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट

काठमाडौं, ८ माघ । ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ । चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका मुसलमानको […]

दैनिक करिब ५ घण्टा मोबाइलमै बित्न थाल्यो अचेलका मानिसको समय

काठमाडौं, १ माघ । एप मनिटरिङ फर्म एप एन्नीका अनुसार मानिसहरूले दैनिक औसत ४।८ घण्टा मोबाइलमा बिताउन थालेका छन् । उक्त कम्पनीको रिपोर्ट अनुसार सन् २०२१ मा सबै एप दुई खर्ब ३० अर्ब पटक डाउनलोड भए । जसका लागि १७० अर्ब डलर खर्च भयो । विश्वव्यापी रुपमा टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो । […]

ठूलो दूरसञ्चार कम्पनीको रुपमा उदाउँदै वर्ल्डलिंक, डिजिटल भुक्तानीमा पनि लगानी विस्तार

काठमाडौं, ५ पुस । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नयाँ क्षेत्रमा हात हालेको छ। वर्ल्डलिंकले डिजिटल वालेट खल्तीमा आफ्नो ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने गरी लगानी गरेको हो। नेपालको भुक्तानी सेवाको बजार बढ्दै गर्दा प्रतिस्पर्धी सेवाप्रदायकसँग वर्ल्डलिंक जोडिएको हो। इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनीले भुक्तानीको क्षेत्रमा हात हालेसँगै खल्तीमार्फत के काम गर्छ, त्यो सबैको कौतुहलको विषय बनेको […]

वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएस स्पिड

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ । योसँगै यो सँगै वर्ल्डलिंकको ईन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस […]

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ । नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पु¥याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो । खल्तीले […]

हाम्रो पात्रो एपवाट दुई महिना मै १ करोडभन्दा बढीको रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिनाअघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो । यो अवसरमा हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न […]

अजेयराज सुमार्गीको टेलिकम कम्पनी हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग […]

ह्याकर पत्ता लगाउनेलाई अमेरिकाले एक करोड डलर दिने

काठमाडौँ – अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । डार्कसाइड र्‍यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने […]