Man murders daughter before killing himself

Kailali, Sept 23 A man has killed his three-year-old daughter before taking his own life in Gauriganga municipality-5 in the district, said the police. Local resident Ram Bahadur Kalel, 25, poisoned his daughter, Anuska and later poisoned himself, said Dakshya Kumar Basnet, spokesperson for the district police office. Kalel and his daughter were sleeping in […]

बुधवारसम्ममा कक्षा ११ को परीक्षाफल प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ । बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको […]

नेपाली काँग्रेसका सभापति देउवाद्वारा ओली सरकारका ‘काण्डै काण्ड’ सार्वजनिक

Sher Bahadur Deuba

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका छन् । सभापति देउवाले काँग्रेसको विद्यार्थी संगठन नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तक सार्वजनिक गरेका हुन् । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा एक समारोह बीच काँग्रेस सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका हुन् । पुस्तक अन्यन्तै समय सान्दर्भिक भएको भन्दै देउवाले उक्त […]

बलात्कार गर्न नपाएपछि बालिकाको हत्या

सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । एक किसोरले उनको हत्या गरेका छन् । प्रहरीका अनुसार १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्दा उनले प्रतिरोध गरेपछि किसोरले हत्या गरेका हुन् । मरिण गाउँपालिका- १ की १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो । उनको हत्यामा संलग्त्न सोही ठाउँका १५ वर्षीया किसोरलाइ प्रहरीले शनिबार पक्राउ गरेको […]

व्यक्ति र समाज रुपान्तरणको माध्यम योग

काठमाडौँ, ६ असोज । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले व्यक्ति र समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा योगलाई जनस्तरसम्म विकास गर्न आवश्यक रहेको बताए। पतञ्जलि योग समिति सुन्दरीजल योग शिविरको एघारौँ वार्षिकोत्सवका अवसरमा गोकर्णेश्वर नगरपालिका–१ स्थित ओख्रेनी माविमा आज आयोजित कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन एवं जडीबुटीको उपयोग र विकासमा स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले […]

बालश्रममुक्त जिल्ला घोषणामा मात्र सीमित

नेपालगञ्ज, ६ असोज । यहाँका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । अवस्था यस्तो हुँदा पनि जिल्लालाई बालश्रमिकमुक्त पहिचान दिइएको छ । झण्डै ११ वर्षअघि सन् २००७ नोभेम्बर २० मा जिल्ला बाल कल्याण समिति र बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले बाँकेलाई ‘बालश्रमिकमुक्त जिल्ला’ घोषणा गरे । घोषणा गर्दा […]

स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

सुर्खेत, ५ असोज । गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ । यो वर्ष जुम्लाले छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । […]