मनसुन अझै एक साता लम्बिने

काठमाडौँ, ६ असोज । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल […]

इवाखोला राष्ट्रिय प्रसारणमा

फिदिम, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।  अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महीना लामो परीक्षण उत्पादन पछि […]

हुलाकी राजमार्ग निर्माण शुरु

तुलसीपुर, ६ असोज । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुुख्य चौराहामा साविक गढवा गाविसले तयार गरेका व्यापारिक संरचना हटाउन शुरु गरिएको छ । लमही–कोइलावास सडक कालोपत्रे गर्ने कार्यलाई सहज बनाउन गाउँपालिकाका ११ वटा संरचना हटाइएको गढवा […]

करेन्ट लागेर एकको मृत्यु

राजबिराज, ६ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए ।  मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति […]

सरकार सहि गतिमा अगाडि बढिरहेको छ: मन्त्री अर्याल

भक्तपुर, ६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताएकि छन । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उनले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताईन । नेपाली […]

Rs 30 million appropriated for Terai-Madhesh prosperity

Surunga, Sept 23, The federal government has appropriated a budget of Rs 22.5 million to execute housing programme and beyond with focus on disadvantaged families in Birtamod and Arjundhara municipalities. Pabitra Niraula Kahrel, federal parliamentarian, shared the federal government earmarked budget Rs 22.5 million for executing housing programme along with other social works. Houses would […]

Government is in right track-Minister Aryal

Bhaktapur, Sept 23, Minster for Land Management, Cooperatives and Poverty Alleviation Padma Kumari Aryal said the government was delivering its performances in a required pace. Minster Aryal said this in her address to a two-day provincial workshop ‘Cooperatives for Prosperity of Province and Local Levels’ organized by the National Cooperatives Federation Nepal in Bhaktapur on […]