काठमाडौं, २७ वैशाख । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट व्यवसायिक पत्रकारहरु छाता संगठनमा हावी भएका छन् । पेशामा क्रियाशील रहेका श्रमजीवी पत्रकारहरु नै निर्वाचित भए पछि अब महासंघको छाता संगठन साँच्चिकै श्रमजीवीको भएको बताइन्छ । वैशाख २० र २१ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको महाधिवेशनबाट डा. महेन्द्र विष्टसहितको प्रगतिशील व्यवसायिक प्यानलले अधिकांश पदमा […]
समाचार
बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता
पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी […]
पीअारकाे विरोध होइन छाता ऐनको आवश्यकता
काठमाडौ, २५ वैसाख । सरकारले विदेशमा स्थायी बसोवास गर्न ‘पीआर’ लिने कर्मचारीमाथि कारबाहीका लागि निजामती सेवा ऐन संशोधन गर्न खोज्दा आफुहरुको कुनै विरोध नरहेको कर्मचारी संगठनहरुले बताएका छन् । निजामति ऐन २०४९ अध्यादेश मार्फत संशोधन गर्ने प्रकृयामा आफुहरुले केही सुझाव दिएको र त्यसलाई बङ्ग्याइएको कर्मचारी संगठनहरुको भनाई छ । कर्मचारी संगठन विरोधमा उत्रिएको भन्ने कुरालाई कर्मचारी […]
खाद्य कोटा पु¥याउनै समस्या
काठमाडौँ, २५ वैशाख । नेपाल खाद्य संस्थानमा मुलुकका विभिन्न जिल्लाबाट थप ८८ हजार ४५० क्विन्टल चामलको थप माग आएको छ । वर्षाकाल लाग्न लागेको र किसान खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले स्थानीय खाद्य समितिको सिफारिसमा सो परिमाणमा चामलको थप माग आएको हो । प्रायःजसो वर्षाकालमा कर्णाली र सोही आसपासका जिल्लामा खाद्य सङ्कट हुने गरेको सन्दर्भमा यसपटक समयमै […]
जलवायु परिवर्तन सहन गर्ने बीउ बन्यो
काठमाडौं, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कले खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बाली धान, मकै र गहुँको अनुसन्धानलाई प्रमुखता दिएको […]
दासतापछिको छलाङ
अनिशा थारू आठ वर्षकी थिइन् । घरमा २५ गाई र १५ सुंगुर थिए । बर्दियाको गुलरिया– १० थपुवामा एउटा सानो घर र पाँच कट्ठा जग्गा थियो । अनिशा गाई चराउन जान्थिन्, सुंगुरको हेरदेख गर्थिन् । उनी पढ्न चाहन्थिन्, तर घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यो सम्भव थिएन । सम्पत्ति थोरै भएको र आर्थिक अभाव […]
शौचालयसमेत नगई ड्युटीमा
सडकमा दैनिक ड्युटीमा खट्ने ट्राफिक महिला प्रहरीको आकर्षण घट्दो छ । महिला भएकै कारण पुरुषभन्दा बढी समस्या भोग्नु परिरहेकाले उनीहरूको आकर्षण घट्दै गएको हो । थापाथली ट्राफिक प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राधिका विकका अनुसार सडकमा सवारी व्यवस्थापना गर्न ६–सात घन्टा उभिनुपर्दा पहिलो समस्या भनेको शौचालय जाने नै हुन्छ । शौचालन जान नपाएर छटपटिँदै […]
पढाइ खर्च जुटाउन हिमालतिर
जाजरकोट, २४ वैशाख । पञ्च भयार माध्यमिक विद्यालय, खगेनकोट जिकुवामा कÔा १० मा अध्ययनरत रिता केसी आफ्नो पढाइलाई थाँती राखेर डोल्पातिर लागेकी छन् । कमजोर आर्थिक अवस्थाका कारण एक महिनाको पढाइ छाडेर यार्चागुम्बा खोज्न हिमालतिर जानु उनको बाध्यता हो । गत वर्È उनले डोल्पाका विभिन्न हिमालमा यार्चा खोजेर रु ३० हजार कमाएकी थिइन् । जसले […]
अत्यधिक अध्ययन र भाषणमा रमाउने नेता फिडेलका अाश्चर्यजनक यी कुराहरु
सामान्य कुराकानी पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने ‘कारगेट’विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । […]
द फस्ट फाइभ एअर लास्ट फरेभर
सानो छँदा छिमेकीको घरमा भरखर जन्मिएको बाछो जिउ सुक्न नपाउँदै आमाको दुध चुस्न गएको देख्दा मलाई अचम्म लागेथ्यो । हैन यो बाछो त जन्मदै के सारो Talented ? – एक्लै बरबराएथेँ । यसलाई दुध खान कसले सिकायो ? मलाई त्यस बाछोको क्रियाकलापप्रति बडो उत्सुकता जागेर आएथ्यो । कस्तो अचम्म, आमाको पेटमा नि सबै कुरा सिकेर […]