काठमाडौं, ७ असार । भारतको टेलिभिजन च्यानल जीटीभीबाट प्रशारण भइरहेको रियालिटी शो डिआइडी लिटिल मास्टर्सको उपाधी नेपालकी तेरिया मगरले जितेकी छन् । लिटिल मास्टर्सको यो तेस्रो उपाधी हो । यसअघिका दुई वटा उपाधी प्रतिस्पर्धामा नेपालीहरुको सहभागिता रहेको थिएन । शनिवार राती भएको ग्रान्ड फिनालेमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात पारेकी हुन् । […]
समाचार
विशालबजार विरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा
काठमाडौं, ३ असार । काठमाडौंको न्यूरोडमा रहेको विशाल बजार कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कम्पनी लिमिटेडका आठ जना संचालकविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो । कम्पनी विरुद्ध दायर गरिएको यो मुद्दा आयोगको इतिहासमै पहिलो भएको अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कूल ९ करोड ७४ लाख […]
एमाओवादी चर्को आर्थिक संकटमा
काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । संविधानसभामा तेस्रो […]
इन्जुरी समयमा मेसीको आकर्षक गोल
काठमाडौं, ७ असार । मेसीको आकर्षक गोलमा अर्जेन्टिनाले समूह चरण पार गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिवार राती भएको खेलमा अर्जेन्टिनाले इरानलाई १–० गोलले पराजित गरेको हो । पूरै खेलभरी इरानमाथि दवाव राखेको अर्जेन्टिनाका लागि स्टार खेलाडी मेसीले अन्तिम समयमा आएर एक गोल गर्न सफल भएका हुन् । खेलमा इरानले कडा […]
शान्तिसम्झौता गरेर पार्टीलाई सकिनबाट जोगाए
काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’ शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी […]
संविधानसभामा संसदीय व्यवस्थाको आलोचना र समर्थन
काठमाडौं, २ असार । संविधानसभामा आगामी संविधानमा कुन शासकीय स्वरुप अपनाउने भन्ने विषयमा छलफल भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमध्ये राष्ट्रप्रमुख को हुने तथा प्रधानमन्त्री र राष्ट्रपतिको चयन कसरी गर्ने भन्ने विषयमा सभासद्हरुले आ–आफ्ना दलीय अडान अनुसारका धारणा राखेका हुन् । संविधानसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सभासद्ले संसदीय व्यवस्था नै सबैभन्दा राम्रो भएको दाबी गरे । […]
अमेरिकाले मार्नका लागि हजाराै पटक प्रयास गरेका फिडेल क्यास्ट्रोको यस्ताे थियाे जीवन
एजेन्सी । ‘म छिट्टै ९० वर्ष पुग्दै छु, यो हलमा बोल्ने सम्भवतः यो नै मेरो अन्तिम समय हुनेछ,’ गत अप्रिलमा कम्युनिस्ट पार्टीको अधिवेशनमा एक दुर्लभ सम्बोधनमा फिडेल क्यास्ट्रोले भनेका थिए । सम्बोधनकै क्रममा क्यास्ट्रोले आफू कुनै पनि वेला मृत्युको काखमा पुग्न सक्ने संकेत गरेका थिए । २०आैँ शताब्दीका महान् कम्युनिस्ट योद्धा क्यास्ट्रोको ९० वर्षको उमेरमा […]
KILLING CLINICS : Where patients are prescribed death
Nilisha Karki was only 20 years when she died of blood transfusion error at Kathmandu’s Nobel Hospital in the spring of 2013. Nilisha was diagnosed with Idiopathic Thrombacytopenic Purpura (ITP), a kind of disorder resulting in unusually low levels of blood platelets, at Kathmandu’s Institute of Medicine (IOM) Teaching Hospital. In April 2013, Nilisha was […]
निगमले थप्याे अर्को जहाज
काठमाडौं, ३ असार । नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न अर्को जहाज ल्याउने तयारी गरेको छ । जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक निगमले एयटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अहिले आत्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ । […]
कर्णाली राजमार्गको जुम्लाखण्डमा कालेपत्रे सुरु
जुम्ला, २ असार । कर्णाली राजमार्गको जुम्ला खण्डमा कालोपत्रे कार्य सुरु भएको छ । जुम्लाको तातोपानी गा.वि.स वर्डा नं १ राकामा आइतवार प्रारम्भमा २ सय ३० मिटर कालोपत्रे गरिएको छ । पछिल्लोे समयमा तीब्र गतिमा स्तरवृद्धि र कालोपत्रेको लक्ष्य बनाएको जेवि कम्पनी राजेन्द्र निर्माण सेवाले कर्णाली राजमार्गमा औपचारिक रुपमा कालोपत्रे सुरुवात गरेको छ । सो क्रममा […]