ललितपुर । ललितपुरमा लागू औषध दुर्ब्यशन न्युनीकरणमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचार सम्प्रेषण कसरी गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धी सञ्चारकर्मीहरुलाई प्रशिक्षण समेत दिइएको पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीले […]
समाचार
राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिए, अहिले राजावादी संसदमै हुनु उदारता हो
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ फागुन २७ गते मंगलबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको पूर्णपाठ : सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरु अनि लाखौं लाख जनसमुदायप्रति […]
चीनका एक सय फोटो पत्रकार नेपालमा
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रमअन्तर्गत यो टोली नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ […]
राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध
काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]
वासु शशी साहित्य सम्मान मुखियालाई, पुरस्कार वैद्य र पहाडीलाई प्रदान गरिने
२०८१ फागुन २६, काठमाडौं । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी साहित्यकारहरु विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’, र सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने भएको छ । पुरस्कारको राशि पच्चीस हजार रहेको छ । सो निर्णय परिषद्का […]
सल्लाघारीको चौर ज्ञानेन्द्रले आधा खान खोजेका नेमकिपा अध्यक्ष बिजुक्छेँको खुलासा
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् । बच्चाबेलाको लुगा लगाउन नमिले जस्तै फालि सकेको राजतन्त्र फर्कन नसक्ने उनको भनाइ छ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयको वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले राजतन्त्रले धनी र सामन्ती वर्गको मात्र हित गर्ने भएकोले श्रमजीवी मजदुर र किसान […]
नेपालमा हिन्दुराजा चाहिन्छ भन्ने भारतीयहरुलाई एमाले महासचिवको जवाफ- भारतमै राखे भयो नि !
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा बसेर नेपालमा चलखेल नगर्न सुझाव दिएका छन् । हिन्दुहरुको राजा नभएको भनेर भारतीयले चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्न उनले सुझाव दिएका हुन् । सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै […]
हरिवनमा खोप सेवाको प्रगति ६० प्रतिशत
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठि सम्पन्न भएको छ । “खोप सुरक्षित हुन्छ, खोप नि:शुल्क पाइन्छ”भन्ने नाराका साथ हरिवन नगरपालिका स्वास्थ्य सेसन तथा सामाजिक बिकास शाखाको नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न भएको हो । हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास […]
राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयक प्रमाणित
काठमाडाै । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।राष्ट्रिय सभाले पारित गरेका ४ वटा विधेयकहरूलाई अध्यक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि मंगलबार नै राष्ट्रपतिसमक्ष पठाइने उनका स्वकीय सचिव बिष्णु सापकोटा जुगलले जनाएका छन् । संविधानको धारा […]
हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान
भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान भएको छ । मृतक युवकको आइतबार पहिचान खुलेको हो । उनी रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न ५ कमिटार स्थाई घर भई हाल भक्तपुरको भक्तपुर नगरपालिका वडा न १० कमलविनायक बस्ने बर्ष २१ को रन्जित विक भएको प्रहरी श्रोतले जनाएको छ । […]











