माओवादी केन्द्रको नगर नेतृत्व चयनका लागि मतदान

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नगर नेतृत्व चयनका लागि सिन्धुपाल्चोकमा मतदान भएको छ । जिल्लाको बलेफी गाउँपालिकाको तेस्रो सम्मेलनमा मतदानबाट नेतृत्व निर्वाचित गरिएको हो । सहमति नजुट्दा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवमा मतदान गर्नु परेको थियो ।  अधिवेशनले मतदान बाट अध्यक्षमा कालिप्रसाद लामा, उपाध्यक्षमा रेशम कार्की, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा जयराम […]

पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय […]

रवि लामिछाने धरौटीमा रिहा

कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार सो धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला […]

पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]

भक्तपुर उद्योग बाणिज्य संघको ३७ औं साधारण सम्पन्न

  भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारको ध्यान कृषि क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भक्तपुर उद्योग वाणिज्य संघको ३७औं वार्षिक साधारण सभा उद्घाटन गर्दै सुवालले कृषि प्रधान देश भए तापनि चामल जस्ता खाद्यान्नमा भारतमा निर्भर हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले प्रश्न गरे, “भारतले दाल चामल […]

किलिमन्जारो दोस्रो अंकको लोकार्पण समारोह सम्पन्न

२०८१ पुस २१ आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास अफ्रिका महादेशीय च्याप्टरको आयोजना तथा अनेसास नेपाल च्याप्टरको सह आयोजनामा अनेसास अफ्रिका महादेशीय च्याप्टरको साहित्यिक प्रकाशन किलिमन्जारोको दोस्रो अंकको लोकार्पण कार्यक्रम सम्पन्न भयो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय कुलपति भूपाल राई थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई […]

अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी  संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू मात्र अध्यक्ष तथा अन्य […]

पत्रकार महासंघ उपत्यका कोषाध्यक्ष संजीप शुभचिन्तकद्वारा पदभार ग्रहण

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ ले अनामनगरस्थित महासंघ कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले यसअघि कोषाध्यक्षको जिम्मेवारी नवनिर्वाचित टोलीसँग सामूहिक रुपमा ७ पुसमा लिन नसके पनि मंगलवार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्। पद हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले कोष हस्तान्तरण गरेका थिए। कार्यक्रममा घिमिरेले […]

एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)

एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]

मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने

  भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ। महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने कार्यक्रम छ। नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवको तयारी पूरा भइसकेको छ।   यस महोत्सवले […]