काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]
समाचार
गठबन्धनमा संकट, ओली-देउवाबीच भेटवार्ता
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा वीचमा अर्थपूर्ण भेटबार्ता भएको हो । सो भेटवार्ता आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । प्रधानमन्त्री र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवाले करिब एक […]
सरकारसंग सहकारी पीडित आक्रोशित, पत्रकार सम्मेलन गरेर दिए यस्तो चेतावनी
काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोस व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् । ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा […]
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् । ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले […]
सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम
नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो […]
झा नेतृत्वमा नेपाल भारत मैत्री संघ, सहअध्यक्षमा सुवेदी र वरिष्ठ उपाध्यक्षमा ढुङ्गेल
नेपाल भारत मैत्री संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौमा सम्पन्न नवौं केन्द्रीय सभा तथा महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संघको अध्यक्षमा सुरेन्द्रमोहन झा निर्वाचित भएका छन् । उनी सप्तरीका हुन् । त्यस्तै सह अध्यक्षमा भने झापाका बोध कृष्ण सुवेदी निर्वाचित भएका छन् । अध्यक्ष झा निर्विरोध निर्वाचित भएका हुन् भने सह […]
सलमान खानलाई फेरि ज्यान मार्ने धम्की
न्यूजकारखाना, मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
नयाँ वर्षमा बसेको एमाले सचिवालय बैठक प्रचण्ड र ज्ञानेन्द्रकै वरिपरि
काठमाडौं । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रामक देखिएको छ। भर्खरै सम्पन्न सचिवालयको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रकै वरिपरि घुमेको थियो । उनीहरूको अभिव्यक्तिले दिने राजनीतिक संकेतप्रति बैठकले गहिरो बिश्लेषण समेत गरेको बताइएको छ । पूर्व राजा शाहले ‘नेपाली जनतामा जागरण […]
गुण्डुमा ७ अर्बको रिसोर्ट बनाउदै शेष घले र अमृतरत्न शाक्य, शिलान्यास सम्पन्न
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डुस्थित ध्याम्पेडाडाँमा ७ अर्ब रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुने भएको छ । ७ अर्ब रुपैयाँ लगानी रहने सो रिसोर्ट नयाँ वर्षको अवसर पारी सोमबार शिलान्यास भएको हो । रिसोर्टको नाम ‘स्वनिग रिसोर्ट’ राखिएको छ । यो परियोजनामा एनआरएनका पूर्व अध्यक्ष शेष घले र ब्यवसायी अमृत रत्न शाक्यको […]
सांसद थापा दिल्ली प्रस्थान
भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट […]











