भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सचिव एवं भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले फागुन २१ को निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताएका छन् । निर्वाचनबाट जनताले देशभक्त र देशघाती छुट्याउनसक्नुपर्नेमा जोड दिदै उनले सोकुरा बताएका हुन् । सोमबार पत्रकार साक्षात्कार कार्यक्रमलाई कमलविनायकमा सम्बोधन गर्दै सुवालले नेमकिपाबाट १ सय २० क्षेत्रमा प्रत्यक्ष उम्मेदवार र […]
समाचार
सजिलै भेटिने र सेवा गर्ने ग्यारेन्टीसहित भक्तपुर-२ मा दीपशिखाको प्रतिवद्धताहरु सार्वजनिक
भक्तपुर । भक्तपुर-२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका उनले सोमबार मध्यपुर थिमि-२ को दुईपोखरीमा आयोजित पत्रकार सम्मेलनमा सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य चुनावी एजेन्डाको रुपमा अघि सारे । उनले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय […]
सजिलै भेटिने, सुनिने र सेवा गर्ने ग्यारेन्टीसहित भक्तपुर-२ मा दीपशिखाको प्रतिवद्धता सार्वजनिक
भक्तपुर । भक्तपुर-२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका उनले सोमबार मध्यपुर थिमि-२ को दुईपोखरीमा आयोजित पत्रकार सम्मेलनमा सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य चुनावी एजेन्डाको रुपमा अघि सारे । उनले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय […]
पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा भदौ २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो । जलेका मिसिल पुनः प्राप्तिपछि अदालतले सुनुवाइका लागि अर्को […]
धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने गृहको निर्णय
काठमाडौँ । गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् । दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको […]
धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत (नामावलीसहित)
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो। उक्त […]
बालेनको बाचापत्र- भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग, १ हजार दिनमा समाधान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा-५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा उल्लेख गरेका छन्। ‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र […]
रास्वपा मकवानपुरका सभापति पराजुलीले छोडे पार्टी, फर्किए कांग्रेसमा
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन् । रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा […]
भक्तपुरमा १८ बालकको उद्धार, २२ वर्षिय युवक पक्राउ
भक्तपुर । सूर्यविनायक-८ आर्दशचोकस्थित हारती तरकारी बजार नजिकैबाट १८ जना बालकको उद्धार गरिएको छ । टनेलसंगै जस्ताको टहरामा अलपत्र अवस्थामा बालकहरु रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले आइतबार साँझ उनीहरूलाई उद्धार गरेको हो । बाराको जितपुरसिमरा-१६ तागिया बस्ती घर भएका २२ वर्षिय संचार गोलेलाई बालकहरुलाई ल्याई अलपत्र बनाएको आरोपमा जिल्ला प्रहरी बृत्त जगातीले नियन्त्रणमा लिएको […]
सुरक्षा अवस्था गम्भीर बनेपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको […]










