निर्वाचनको बेला महान राष्ट्रवादीको नारा र भाषण दिने सरकार कसैको दबाबमा लर्‍याककलुरुक परेर आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो ?

  काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतसहित तेश्रो मुलुकबाट आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णयमा सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले कसैको […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो सवा ४ बजेको समयमा धक्का महसुस भएको हो । १० सेकेन्डको समयसम्म महसुस गरिएको धक्का आसपास नै केन्द्र भएर गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । पानी परिरहदा भुकम्प गएपछि मानिसहरु त्रसित बनेका छन् । थप विवरण आउँन बाकि छ । अपडेट : उक्त […]

मोस्ट वान्टेड खान काठमाडौंमा पक्राउ परे

काठमाडौं, २१ । असार प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खान काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका छन । कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान नियन्त्रणमा लिएको हो। सीआइबीका अनुसार खान कपिलवस्तुमा ऋङ्खलाबद्ध घटना घटाई भारतमा लुकीछिपी बस्दै आएका थिए। कपिलवस्तु प्रहरीलेसमेत […]

दाङबाट रोल्पा जादै गरेको सुमो दुर्घटना १ को मृत्यु

प्यूठान, २१ असार । प्युठानको बड्डाँडा नजिक टाटा सुमो जिप दुर्घटना भएको छ उक्त दुर्घटनामा सुमो चालकको घटनास्थलमै मृत्यु भएको छ । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका-४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा प्यूठान नगरपालिका- २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको मृत्यु भएको […]

बीरगंजको उधोगमा भिषण आगलागी करोडौको क्षति

पर्सा,२१ असार । पर्साको वीरगन्ज महानगरपालिका-२१ स्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार सबेरै करिब ३ बजेबाट आगलागी शुरु भएको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए । आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाका साथै छिमेकि स्थानीय तह नजिकै उपलब्ध नेपाल आयल निगमको दमकल […]

बबरमहलमा एकाबिहानै दुर्घटना एकको मृत्यु एक घाइते

काठमाडौं, २१ असार ।काठमाडौंको बबरमहलमा शनिबार एकाबिहानै  ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ। दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका-८, का दीपक थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राति २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका थापाको ज्यान गएको […]

भक्तपुरमा छोरीले आमाको हत्या सेलाउन नपाउदै सप्तरीमा छोराले गरे आफ्नै आमाको हत्या

सप्तरी, २१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको बिहिबार हत्या भएको छ । हत्या गरेको आरोपमा मृतकका छोरालाई प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। हत्या आरोपमा बिहीबार साँझ […]

बृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना

काठमाडौं, २० असार । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रता सभा’ आयोजना गरेको छ । नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस भनेर मिडिया विरोधी विधेयक ल्याएको […]

चावहिलको ग्याङफाइटमा संलग्न ४ पक्राउ

काठमाडौं । चाबहिलमा दुईदिन अगाडि भएको ग्याङफाइटमा संलग्न ४ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राईलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको ग्याङफाइटमा छुरा प्रहार हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये विजय […]

भारतीय दूतावासको दबाबमा दुई सातामै बिषादी परीक्षणको निर्णय फिर्ता

काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो । यसअघि वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्बाट बिषादी परीक्षण गर्ने निर्णय भएको थियो । सरकारले सोहीअनुसार राजपत्रमा पनि प्रकाशित गरेर […]