काठमाडौँ। महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोरोना-१९ बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले स्यम्भु स्थित भगवान पाउमा हेल्प डेस्क संचालन गरेको छ। कमिटीले उक्त वडा भित्र बिभिन्न जनचेतना मुलक कार्येक्रम गर्दै निशुल्क एम्बुलेन्स सेवा समेत संचालन गरेको छ। संघका अध्यक्ष.वचन बहादुर सिंह, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव रमेश लगाएतले […]
समाज
अक्सिजन सिलिन्डर दुरुपयोग भइरहेको पाइए १०० नम्बरमा फोन गरि प्रहरीलाई जानकारी दिन आग्रह
काठमाण्डाै । अक्सिजन सिलिन्डर प्रयोग विहिन तथा दुरुपयोग भइरहेको पाइए १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको जानकारी दिनुभयो । पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा […]
कोरोना संक्रमण दर प्रतिदिन बढ्दो आज ९१९६ संक्रमित थपिए, ५० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्। मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको […]
विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण
बागलुङ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै विवाह र भोज दैनिक भइरहँदा जिल्लामा कोरोना संक्रमण फैलिएको छ। अघिल्लो सातासम्म दुई अंकमा सीमित भएको कोरोना संक्रमण दर अहिले ३ सय हाराहारीमा पुगिसकेको छ। संक्रमण फैलिनुमा नागरिकको लापरवाही र त्यसमा पनि अटेर गरेर आयोजना गरिने भोज मुख्य कारण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज […]
कोरोनाबाट एकैदिन ५८ को मृत्यु, ८६५९ कोरोना संक्रमित थपिए
काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी बुधवार नेपालमा थप ८७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार […]
लघुकथा प्रतियोगिताको दसौँ चरण सुरु
काठमाडौँ । दसाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ । पुनः बढेकाे काेराेना सङ्क्रमण र राेकथामका लागि जारी गरिएकाे निषेधआज्ञालाई ध्यानमा राखेर याे साताकाे लागि लकडाउन र जनजीवनलाई विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले काेराेनाले ल्याएकाे आतङ्क, सरकारले जारी गरेकाे निषेधआज्ञा तथा यसले […]
कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी
दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो। आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव […]
पछिल्लो २१ दिनमा कोरोनाबाट ३५९ को मृत्यु, बैशाखमा मात्रै थपिए ६९४४१ संक्रमित
काठमाडौं । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । यसअघि आइतबार र सोमवार पनि धेरैको मृत्यु भएको थियो । आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियषे । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार […]
नेपालमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, २४ घन्टामै थपिए ७२११ संक्रमित
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा १७ हजार ७७० नमुना परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशत बढेको छ । प्रदेशगत रुपमा लुम्बिनीमा २३३ र कर्णालीमा २१६ प्रतिशतले संक्रमितको संख्या बढेको छ । […]
कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवक सतर्क भएर परिचालन हुने
काठमाडौँ। कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुने भएको छ। जिल्ला सम्वनय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैधले शनिबार काठमाडौँ महानगर पालिका १५ वडा भित्र भइरहेको हालको गतिविधि तथा कार्यक्रम निरीक्षण गर्नुका साथै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा परिचालित स्वयंसेवकहरुलाई सतर्क […]










