काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम प्रभावकारी बनाउन एक्सन रुम सञ्चालन गरेका छन । प्रधानमन्त्रीको कार्यालयमा गणतन्त्र दिवसको अवसर पारेर उक्त एक्सन रूमको उद्घाटन समेत गरिएको छ । एक्सन रूम भए संगै विकास आयोजनाको अनुगमन तथा प्रदेशका मुख्यमन्त्रीहरु लगायतसँग विभिन्न विषयमा छलफल र निर्देशन समेतमा सहयोग पुग्ने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ […]
राजनीति
प्रधानमन्त्री ओलीले पाए ‘होली वाईन’को पुरस्कार !
काठमाडौं । केही महिना अघि होली वाईन काण्डको नामबाट बदनामी कमाएका प्रधानमन्त्री ओलीले सोही अनुसार ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि लिन लागेका छन् । एशिया प्यासिफिक नामक संस्थाको आयोजनामा देशमा ३ दिनसम्म सर्वसाधारणको सवारी साधन समेत बन्द गरेर अन्तराष्ट्रिय ईसाई संस्थाहरुको सम्मेलन गराएका ओलीले सोही सरह विवादित हुने गरी ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधिको […]
४३४ कैदीलाई गणतन्त्र दिवसका अवसरमा माफी दिइयो
काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन्। माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता […]
रहस्यमय तरिकाले अकूत सम्पति कमाएका सुमार्गीको सम्पतिको स्रोत खोज्न सर्वोच्चको आदेश
काठमाडौं, १५ जेठ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानूनबमोजिम रोका रहेकाले फुकुवा गर्नुपर्ने […]
बानेश्वरस्थित संसद भवनमा विप्लवको प्रवेश, तालीदेखि हासोको फोहोरासम्म
काठमाडौं । बानेश्वरस्थित संसद भवनमा विप्लवको विषयले प्रवेश पाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका कारण प्रदेश नम्बर २ को प्रदेश सभा स्थगित भएपनि संघीय प्रतिनिधिसभा बैठकमा भनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले ट्राफिक जामका कारण आफू आउन ढिला भएको बताएका छन । सोमबार प्रतिनिधिसभा बैठकमा […]
सर्लाहीको हरिपुर नगरपालिकामा बम बिस्फोट
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा बम बिस्फोट भएको छ । महेन्द्र राजमार्गबाट ६ किमि दक्षिणमा अवस्थित नगर कार्यपालिकाको कार्यालयमा बम बिस्फोट भएको हो । गए राती आल्मुनियमको बट्टामा विस्फोटक पदार्थ राखेर रातको करीव साढे ११ बजेको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन । कार्यालय भवनमा सामान्य क्षती भएको नगरपालिकाकी […]
नयाँबसपार्कभित्र रहेको लोत्से कम्पनीको भवनमा प्रेसर कुकर बम
काठमाडौ, १३ जेठ । काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गर्दैछ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले उक्त बम अाइतबार साँझ नै राखेकाे सीसीटिभी फुटेजबाट हेर्दा देखिएकाे बताए । अाइतबार साँझ उक्त […]
बन्दको यस्तो छ प्रभाव, ठाउँठाउँमा वम विष्फोट, सवारी साधनमा आगजनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन ठप्प बनेको छ । बिहानी सेवाका स्कुल, कलेज र यातायात बन्द छन् । भोजपुरमा प्रहरीको गोलीबाट एक कार्यकर्ता मारिएपछि नेकपाले त्यसको विरोधमा आज नेपाल बन्द आव्हान गरेको हो । काठमाडौंबाट उपत्यका बाहिर जाने लामाे दूरीका सवारी साधन बन्दको मारमा परेका छन् । बन्द […]
बाहिर श्रृङ्खलाबद्ध वम विष्फोट भइरहँदा, गृहमन्त्रालयमा भयो हातपात
काठमाडौं, १३ जेठ । राजधानीसहित देशभरि शृंखलाबद्ध बम विस्फोट भइरहेका बेला गृहमन्त्रालयभित्रै कुटपिट काण्ड घटेको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको बताईएको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु […]
चन्द्रागिरीमा प्रेसर कुकर बम विस्फोट हुँदा दुई घाइते
काठमाडौं, १२ जेठ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, मा प्रेसर कुकर बम विष्फोट भएको छ । चन्द्रागिरी नगरपालिका वार्ड नं. ३ काे इँटाभट्टा चोकमा उक्त विष्फाेट भएकाे हाे । विष्फाेटमा परी २ जना घाइते भएका छन् । प्रहरीले प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा बाटाेमा नै विष्फोट भएको दावी गरेकाे छ । प्रहरीले विष्फोटमा परेर घाइते हुने […]











