हुम्लामा मकालु एयरको विमान दुर्घटनाग्रस्त, विमानमा सवार सबैको मृत्यु

काठमाडौं, २ जेठ । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको वामखड्का भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज ३ टुक्रा भएको छ भने चालक दलका २ सदस्यको मृत्यु भएको हेलिकोप्टरबाट देखिएको छ। सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको […]

माओवादीसँग तनाव बढिरहेका बेला एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक

काठमाडौं, २ जेठ । माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा केपी ओली लम्पसार परेको […]

एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक ?

काठमाडौं, २ जेठ । माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा केपी ओली लम्पसार परेको […]

विद्यार्थी दिवसमा अखिल क्रान्तिकारीले भन्यो: राष्ट्रघाती अरुण-३ सम्झौता खारेज गर

काठमाडौं, २ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ । भारतीय दूतावास रहेको राजधानीको लैनचौरको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट, नागपोखरी दरबार मार्ग पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा हजारौं विद्यार्थीहरु सहभागी […]

नेकपाका भक्तपुर सचिव गिरफ्तार, देशव्यापी धरपकडको विरोधमा नेकपाको कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडाैं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सचिव कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंको बागबजारबाट आज मंगलबार दिउसो प्रहरीले गिरफ्तार गरेको जनाएको छ । नेता बोगटीलाई बागबजारबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौ टेकुमा बुझ्दा बोगटीका बारेमा कुनै जानकारी नदिने बताइएको माथिबाट कडा […]

नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको […]

अखिल क्रान्तिकारीद्वारा राजधानीमा विशाल प्रदर्शन, वैज्ञानिक शिक्षाका लागि बलिदान गर्न तयार रहेको उदघोष

काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अाज राजधानीमा विशाल प्रदर्शन गरेकाे छ । ५४ अाैं विद्यार्थी दिवसकाे अवसरमा क्रान्तिकारीले विशाल र्यालीसहित प्रदर्शन गरेकाे हाे । र्यालीपछि क्रान्तिकारील लैनचाैरमा अायाेजना गरेकाे सभामा बाेल्दै नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट […]

राष्ट्रिय झण्डा बिगार्ने प्रदेश २ का सचिवलार्इ केन्द्रीय मन्त्री लालबाबुले सोधे यस्तो कडा स्पष्टिकरण

काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर […]

चीनले तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल बनायो

एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा […]

२९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, ३० बैसाख । नेपाल प्रहरीका झन्डै २ सय ९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम […]