काठमाडौं। माओवादी केन्द्रको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी केन्द्रिय कमिति बैठक स्थगित गरिएको छ। बुधबार दिउँसो एक बजे बस्ने गरि बैठक स्थगिन गरिएको हो। पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ। आइतबार र सोमबार दुई दिन लगातार बसेको माओवादी केन्द्रको बैठक मंगलबार सकाउने तयारी थियो। बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा […]
राजनीति
एमालेको सचिवालय बैठक बस्दै
असार १९,काठमाडौं ।प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै १९ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको […]
बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय
काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, […]
नेपालले एसपीपीमा आबद्ध नहुने भन्दै अमेरिकालाई पठायो पत्र
काठमाडौँ । नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्र पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । गत असार ६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । सोही दिन बसेको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा […]
बिष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूतमा नियुक्त
काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं- संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन […]
रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् । उनले भने, ‘म आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर […]
भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय
काठमाडौँ । निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । आज उपत्यकामा […]
एसपीपीबाट नेपालको नाम फिर्ता लिन आह्वान
श्याम श्रेष्ठ, डा. शरद वन्त लगायतले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बाट नाम फिर्ता लिन आह्वान गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै अहिले आरोप प्रत्यारोप गर्ने नभइ एसपीपी बिरुध्द राष्ट्रिय एकता निर्माण गर्ने र यसलाई सम्पूर्ण रुपमा खारेज गर्ने बेला भएको बताएका छन् । वक्तव्यमा भनिएको छ, सम्पूर्ण देशभक्त नेपालीहरू, नेपाल सरकार, […]
उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार
सीउल । उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो। उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन्। तर, उसको […]