काठमाडाैं, १६ । कर्मचारीकाे सरूवा नगर्न निर्वाचन अायाेगले गरेकाे निर्देशन विपरित सरकारले रातारात ठूलाे सङ्ख्यामा कर्मचारीकाे सरुवा गरेकाे छ । रातारात २ सय ५० भन्दा बढी कर्मचारी एकैसाथ कर्मचारी सरुवा भएपछि त्यसकाे व्यापक विराेध भएकाे छ । नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो। […]
मुख्य समाचार
सरकारलाई आयोगको यस्तो छ ७ बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो । विहीबार बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनलाई मध्यनजर गर्दै आचारसंहिता पूर्ण रुपमा पालना गर्न ७ बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले दिएको साँत बुँदे निर्देशन […]
नेपालमा यूट्यूब र जिमेल ढिलो खुल्नुको कारण यस्तो पो रहेछ
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्यूब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आएको जनाएको छ । आइस्पानले त्यसप्रति आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । गुगलले विगत चार बर्षदेखि आफ्नो एप्लिकेसनहरु (जिमेल र युट्यूब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इन्टरनेट सेवा […]
टेलिकमले अब निःशुल्क प्रिपेड सिम दिने
काठमाडौँ, १५ भदौ । नेपाल टेलिकमले अब नि:शुल्क सिम वितरण गर्ने भएकाे छ । बाढीबाट प्रभावित भएका २३ जिल्लामा याे सेवा दिने टेलिकमले जनाएकाे छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएकाे टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, […]
अखिल क्रान्तिकारीको मतगणना सुरु । उपमहासचिवसहित १ सय केन्द्रीय सदस्य निर्विरोध
काठमाडौं, १५ भदाै । कीर्तिपुरमा सम्पन्न नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ । २१ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनमा अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ उम्मेदवार बनेका थिए । अहिलेसम्म एक उपमहासचिवसहित करिव १ सय केन्द्रीय सदस्य भने निर्विराेध निर्वाचित भएका छन् । ३३ पदाधिकारीमध्ये […]
यसरी भाँसिएर बग्न थाल्याे मुग्लिन नारायणगढ सडक
चितवन, १५ भदाै । नारायणगढ मुग्लिन सडक भाँसिदै बग्न थालेकाे छ । केही दिनदेखि लगातार परेकाे अविरल वर्षाका कारण सडक भाँसिदै बग्न थालेकाे हाे । सडक भासिएका कारण आज बिहानबाट साे सडकमा चल्ने सम्पूर्ण सवारी पूर्ण रुपमा बन्द भएका छन । नारायणगढ मुग्लिन सडक आयोजनाले केही दिन यस सडकमा यातायात सूचारु गर्न कठिन हुने जनाएकाे […]
जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र । ३५ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र
काठमाडौं, १५ भदाै । निर्वाचन क्षेत्र निर्धारण अायाेगले जनसंख्याका अाधारमा प्रतिनिधि सभाका लागि क्षेत्र निर्धारण गरेकाे छ । जसअनुसार नेपालका ३५ जिल्ला एउटा निर्वाचन क्षेत्रमा सीमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगले आफ्नो बुझाएकाे प्रतिवेदनमा साे कुरा उल्लेख गरिएकाे छ । आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ प्रतिनिधि सभाका लागि १६५ र प्रदेश […]
पहिरोमा परी ३० जनाको मृत्यु १२ बेपत्ता
काठमाडौं, १५ भदौ । चीनको ग्रामीण क्षेत्रमा गएको दुई वटा पहिरोमा परी ३० जनाको मृत्यु भएको छ । यस पहिरोमा अन्य १२ व्यक्ति बेपत्ता भएको सरकारी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउ पर्ने एउटा ठाउँमा सोमबार गएको पहिरोमा परी २३ जना मृत्यु भएकै बेला बुधबार दोस्रो पहिरो गएर अरू ७ जनाको मृत्यु […]
अनिल शर्मालार्इ अध्यक्ष बनाउन सातै प्रदेशका इन्चार्जको अपील
काठमाडौं, १४ भदाै । नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व कसले पाउला ? पार्टीका नेताहरुले सर्वसम्मतीमा नेतृत्व चयन गर्न गरेकाे प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि चुनाव भइरहेकाे छ । चुनावी मैदानमा अध्यक्ष पदमा दुर्इ जना उम्मेदवारबीच ठूलाे घम्साघम्सी चलिरहेकाे छ । सुरुमा अध्यक्ष पदमा धेरै अाकांक्षी भए पनि अन्तिममा अनिल […]
ड्युटीमा खटिएका प्रहरीको टाउकोमा खुकुरी हान्ने पक्राउ
चितवन, १४ भदौ । चितवन नारायणगढस्थित व्यस्त बजारमा दिउसै ड्यूटीमा रहेका प्रहरी जवानलाई आक्रमण गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको क्षेत्रपुर बस्दै आएका ३० वर्षीय दिलिप सुनारले आज बुधवार दिउसो प्रहरी जवान तारा पोखरेललाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएकी प्रहरी जवान तारा पोखरेलमाथि उनले सांघातिक […]











