काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनमा जाने प्रस्ताव प्रस्तुत गरेलगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लिखित प्रस्ताव पेश गरेका छन् । ‘तरलतायुक्त परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तुत गरिएको उक्त प्रस्तावमा केही बुँदामा सहमति जुट्न नसकेकाले वैकल्पिक सुझावसहित राखिएको उपाध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उनले यसअघि पनि […]
मुख्य समाचार
प्रचण्डले गरे पार्टीमा सामुहिक नेतृत्वको प्रस्ताव, देशकै नेतृत्व माओवादीको जिम्मेवारी भएको जिकिर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन कमलादीमा बसिरहेको छ । बैठकको शुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिलाई “शब्दातीत जटिल” भन्दै पार्टीलाई पुनः नवनिर्माण र देशको नेतृत्वमा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीमा सामूहिक नेतृत्वको प्रस्ताव गरेका छन् । उनले आफूले नेतृत्व हस्तान्तरण […]
५ सडक पूर्ण रुपमा बन्द, ४ सडक एकतर्फी सञ्चालन (सूचीसहित)
काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ […]
तुइनखोलाको पहिरो हटाउन समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ । बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले भनेको छ– ‘आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ । यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा […]
‘जल्लाद ट्रेन्ड’ सुरु गर्न पूर्वमन्त्री महेश बस्नेतको अपिल
भक्तपुर । हाल सामाजिक सञ्जालमा ‘Jholey Trend’ र ‘Expose Jholey’ नामका अभियानहरू चलेका बेला पूर्वमन्त्री महेश बस्नेतले यसको प्रतिकारमा नयाँ अभियान सुरु गर्नुपर्ने विचार सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार विदेशीबाट संरक्षित र काठमाडौंका मेयर बालेन शाहबाट पालितपोषित समूहहरूले राजनीतिक नेतासँग फोटो तथा भिडियो खिच्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। उनले भने, “अब राष्ट्रवादी […]
“न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण
भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो। हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत […]
देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प
काठमाडौं । नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् । दुई दिनअघि नेता गुरू घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र […]
माओवादीले समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, अरू दलसँग मोर्चाबन्दी गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले तोकिएको समयमा निर्वाचन गर्न ध्यानाकर्षण गराएको छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा सो विषय उल्लेख रहेको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। त्यस्तै चुनावअघि नै विभिन्न दलहरूसँगको एकताका लागि पहल गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्। ‘विशेषगरी समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक […]
नेतृत्व परिवर्तनबारे प्रचण्डले भने : महाधिवेशनसम्म सबै हल हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल […]











