भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियू अध्यक्ष नरेन्द्रसिंह ठगुन्ना माथि सांघातिक आक्रमण भएको छ । शुक्रवार साझँ करिब ८ बजे उनी अपरिचित समूहको सांघातिक आक्रमणमा परेका हुन् । ५/७ जनाको समूहमा रहेका अपरिचित समूहले तेर्साटारमा स्कुटी रोकी अन्धाधुन्ध आक्रमण गरेर फरार भएका स्ववियू अध्यक्ष ठगुन्नाले बताए । आफू एक्लै निवास तर्फ गैरहेको मौका छोपी […]
मुख्य समाचार
डिएसपी खड्कालाई पितृशोक
भक्तपुर । प्रहरी बृत्त कालिमाटीका प्रमुख रहेका डिएसपी रुपक खड्कालाई पितृशोक परेको छ । उनका बुवा चित्रध्वज खड्काको ८४ वर्षको उमेरमा असामयिक निधन भएको हो । भक्तपुरको सूर्यबिनायक-९ बाँसघारीस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई भक्तपुरको हनुमानघाटमा […]
बारको नयाँ नेतृत्व छान्न अधिवक्ताहरु उत्साहित : १० हजार मतदाता, ४ बजेसम्म मतदान
काठमाडौं । कानुन ब्यवसायी अधिवक्ताहरुको छाता संगठन नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि मतदान जारी रहेकाे छ। शनिवार बिहान ८ः०० बजे देखि शुरु मतदानमा नयाँ नेतृत्व छनोट गर्न मतदाताहरु उत्साहित देखिएका छन् । अपराह्न ४ बजेसम्म मतदान हुनेछ । भावी अध्यक्षका लागि व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, […]
बँदेल मार्न राखेको पासोले ज्यान लिएको आशंका, शव लुकाउने तीन प्रहरी फन्दामा
सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ […]
ग्लोबल आइएमईका ग्राहकहरुलाई सेल्सबेरीमा यस्तो सुविधा
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरे । यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका […]
प्रधानमन्त्रीले पेलेपछि मेयरले प्रयोग गरे नगर प्रहरी, उपमेयर सुनितालाई सास्ती
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई सास्ती भएको छ । आफू नेकपा एमालेबाटै उपमेयर निर्वाचित भएकाले प्रधानमन्त्री केपी ओली र सरकारको पक्षमा उभिनु उनको बाध्यता बनेको छ । मेयर बालेन शाहले प्रमुख प्रशसकीय अधिकृतलाई कार्वाही गर्ने भनिरहँदा उहीँ कार्यकारी सरकारले पठाइदिएपछि सरकार र बालेन आमने सामने भएका छन् । उनलाई रोक्न मेयरले नगर प्रहरी परिचालन गरेका […]
आज ‘अटिजम’ जागरुकता दिवस, के हो अटिजम ?
काठमाडौ । आज ‘अटिजम’ जागरुकता दिवस । विश्वभर अटिजम रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । दिगो विकासका […]
८ लाख बेरोजगार सूचीकृत हुँदा ५ हजारलाई रोजगारी
काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]
तीनकुने बितण्डाको बचावमा लिङदेनको प्रश्न – गणतन्त्र मादल बजाएर आएको हो?
काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। तीनकुने बितण्डाको बचाउ गर्दै उनले गणतन्त्रबादीहरु हत्या-हिंसा गरेर आएका कतै नछिपेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले कथा र शब्दजाल बुनेर अब मानिसले नपत्याउने बताए । उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने दावी गरे । प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको […]
रविन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ। राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थिय । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा […]











