काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए । कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई […]
मुख्य समाचार
काठमाडौबाट रामेछाप जाँदै गरेको बस पल्टिँदा ११ यात्री घाइते
काभ्रेपलान्चोक । काभ्रेको रोशी- ९ दाउने स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाडौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख १३३९ नं. को यात्रुबाहक बस पल्टिएको छ । पानी परेको कारण ब्रेक नलागि चिप्लदा सो बसले खाँदबारी बाट काठमाडौ तर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाईस गाडीलाई ठक्कर दिई सडकबाट अन्दाली २० मिटर […]
भक्तपुरमा कालो धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही
भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी भक्तपुर क्षेत्रमा धुलो र धुवाँको असरले गर्भवती महिला, असक्त, बिरामी, बालबालिका र जेष्ठ नागरिक जोखिममा छन् । वायु प्रदुषणले विद्यालय जाने बालबालिका, कामकाजी मानिस र पैदल यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको छ । प्रदूषण फैलाउने माध्यमको कडा निगरानी र नियन्त्रण नगर्ने […]
मेथीको धुलो पानीमा मिसाएर पिउँदा हुनेछन् यी ८ फाइदा
न्यूजकारखाना, काठमाडौ । आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौं देखि प्रयोग हुँदै आएको छ। मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। तर के तपाईलाई थाहा छ कि भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । हो, मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन र बच्न मद्दत गर्छ। […]
जरिवानाबाट झस्किएको राप्रपा आफैंले गर्यो सडक सफाई, मेयर बालेनले दिए धन्यवाद
काठमाडौ । राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुको सभा सकिएपछि आफैँ सडक सरसफाई गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न आग्रह गरेका थिए । ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए । उनले आफूहरुले गरेको फोहोर सफा गरेर जान नेता कार्यकर्तालाई निर्देेशनसमेत […]
हुनेवाला ससुरा नै पूर्व प्रेमी परेपछि
न्यूजकारखाना, लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ । बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी भएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ । यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको […]
हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं
हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]
रास्वपा सभापति लामिछाने जेल चलान
रुपन्देही । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म […]
राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता
भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो […]
रहेनन् वरिष्ठ पत्रकार रिसाल
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार राति रिसालको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । फोक्सोसम्बन्धी समस्याले ग्रसित वरिष्ठ पत्रकार रिसालको ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व सल्लाहकार वरिष्ठ पत्रकार रिसाल भक्तपुरमै जन्मिएका राष्ट्रिय धरोहर हुन् । भारत र चीनले […]











