सिडिओलाई एमाले ट्याग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रस्तावले विवाद उत्पन्न भएको छ। यस प्रस्तावको विरुद्धमा ‘हेटौंडा अस्पताल बचाउ संघर्ष समिति’ नै गठन गरी बिरोध प्रदर्शनहरु भएका छन् । प्रहरीले विरोध अभियानमा संलग्न ६ जना युवाहरूलाई वार्तामा बोलाई हिरासतमा लिएको आरोप लागेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी […]

उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित […]

चिकित्सा शिक्षा आयोगको उदासिनताले निष्पक्षतामाथि आशंका

काठमाडौं । चिकित्सा शिक्षा आयोग (MEC) द्वारा सञ्चालित छात्रवृत्ति योजनाअन्तर्गत MSc.MIT कार्यक्रमका लागि नि:शुल्क रुपमा भर्ना गरिएका विद्यार्थीहरू अध्ययन बीचमै छाडेर बेपत्ता भएका छन् । त्यस्ता विद्यार्थीप्रति आयोगको उदासिनताले यसको निष्पक्षतामाथि आशंका उत्पन्न भएको छ। आयोगले मिति २०८१ फागुन २२ र २३ गते प्रकाशित गरेको सूचनाका अनुसार, हालसम्म यस्तो विद्यार्थी संख्या ६९ पुगेको छ। तीमध्ये […]

कर्णाली एजुकेसन एक्स्पो सुरु, पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो ।  कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका […]

यस्तो छ पृथ्वीजस्तै जीव रहेको अर्को ग्रहको रहस्य

न्यूजकारखाना, काठमाडौं । जबदेखि मानवले विवेकको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ । पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम […]

माग पत्र होइन, धन्यवाद पत्र पाउने मन्त्री भण्डारी

काठमाडौं । देशमा दुई सातादेखि बौद्धिक वर्ग भनिएका शिक्षकहरु सडक आन्दोलनमा छन् । पेशागत माग राखेर उनीहरू सडकमा उत्रदा मन्त्री लाचार बनेकी छन् भने प्रधानमन्त्री पनि आलोचित भएका छन् । यता, श्रम मन्त्रीलाई भने मजदुर संगठनकै नेताहरू सिंहदरवार नै पुगेर स्याबासी दिइरहेका देखिन्छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले श्रम, रोजगार तथा सामाजिक […]

दुवाकोटमा पहिलोपटक फैटोका गणेशको खटजात्रा, सबै समुदायको सहभागिता

भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ । “खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ । फैटोका […]

इ-सेवाबाट २२ वर्षीय युवकले यसरी चोरे एक करोड बढी

काठमाडौं । कञ्चनपुर घर भई काठमाडौंको अनामनगर बस्दै आएका एकै युवकले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ […]

सरकारसंग सहकारी पीडित आक्रोशित, पत्रकार सम्मेलन गरेर दिए यस्तो चेतावनी

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोस व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् । ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा […]

सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

न्यूजकारखाना, मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन ।  अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]