बिजुलीको तार काटेर गाईको दाम्लो, करोडौंको बिजुली अलपत्र

हुम्ला । दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी गाविस ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ । करीब दुई करोड खर्च गरेर एक दशकभन्दा अघि बनाइएको सदरमुकाम सिमकोटका छिमेकी गाउँहरु बरगाउँ र ठेहेले संयुक्त रुपमा बनाएको टल्की बिजुली आयोजना लथालिङ्ग […]

महंगी भत्तामै बेरुजु देखाएपछि कासहरु आन्दोलित

हुम्ला । हुम्ला जिल्लामा स्थापित सरकारी कार्यालयहरुमा कार्यरत कासहरुले आ.व. २०७६/०७७ मा दुर्गम जिल्लामा कार्यरत कासहरुले मासिक दुई हजारको महंगी भत्ता पाउँदै आएका छन् । कोलेनिका हुम्लाले आलेपमा गर्दा यो रकमा बेरुजु निकाल्दा हुुम्लाका संघीयस्तरका सरकारी कार्यालयहरुमा कार्यरत कासहरु आन्दोलित भएको छन् । उनीहरुले विभिन्न माग सुनुवाई भए विभिन्न चरणमा आन्दोलन गर्ने मालपोत कार्यालय हुम्लामा […]

जनता आवासका लागि पहिलो किस्तामा सवा दुई करोडभन्दा धेरै भुक्तानी

हुम्ला । सबैलाई वर्ग, क्षेत्र र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि कर्नाली प्रदेश सरकारबाट आ.व. २०७६÷०७७ का लागि हुम्लामा पहिलो किस्तामा दुई करोड ३० लाख ५५ हजार भुक्तानी भएको छ । पूरै घर निर्माणका लागि जनश्रमदान छोडेर प्रदेश सरकारबाट प्रति घर बनाउनका लागि चार लाख रकम चार किस्तामा प्राप्त हुने प्रावधान जनता आवास सम्बन्धी […]

ग्राहक बसालेर खुवाउने होटल रेस्टुराँ व्यवसायीहरुलाई १ महिना कैद !

होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो । कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

एकैदिन ५२५ संक्रमित थपिएसँगै २४,९५७ पुगे कोरोना पोजिटिभ

काठमाडौं । बिहीबार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गाैतमले हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

भारतले सैनिक तैनाथी बढाएपछि सीमा क्षेत्रमा चिनयाँ सेनाले गर्यो युद्ध अभ्यास

एजेन्सी । भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ । चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ। चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो । गत जुन १५ मा दिन दुई […]

यूएईको शारजाहमा दुई नेपालीको बिभत्स हत्या, ग्याङ फाइटमा मारिएको हुनसक्ने प्रहरी दावी

काठमाडौं । यूनाइटेड अरब इमिरेटस (यूएई)को शारजाह शहरमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा […]

हुम्ली पत्रकारिताका बृहस्पति: जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका […]