पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो । आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य […]

कांग्रेस सांसदले प्रदेश ५ को प्रदेशसभामा गरे तोडफोड

बुटवल । दाङको भालुवाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा प्रदेश ५ को प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ। स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन्। लुम्बिनी नै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका छन्। यसअघि आजै […]

मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार गर्ने ९ जना पक्राउ

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै नेपाली कांग्रेस निकट रहेको बताइएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले ९ […]

आधा किलो सुन लगेर भारततर्फ जाँदै गरेका दाजु बहिनी पक्राउ

बुटवल, १६ असोज । कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्। मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट […]

प्रम निवासमा कोरोनाको बिगबिगी, तीन सल्लाहकारसहित बालुवाटार भित्र काम गर्ने ७४ जनामा कोरोना

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारसहित ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बालुवाटारस्थित एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरु बिष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, निजी सचिव इन्द्र भण्डारीसहित कुल ७४ जनामा शनिबार संक्रमण देखिएको हो। नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका […]

कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना

काठमाडौँ । कांग्रेस नेताहरु गगन थापा र अर्जुननरसिंह केसीमा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकअघि कोरोना भाइरस संक्रमण परीक्षण गर्ने क्रममा तीन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्। शुक्रबारको परीक्षणका क्रममा थापा र […]

कोरोनाको निहुँ बनाएर पत्रकार निस्कासन गर्ने मिडिया हाउस विरुद्ध चरणबद्ध आन्दोलन सुरु

काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेका हुन् । नेपाल पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित […]

लकडाउनमा पनि बन्द भएनन हुम्लाका यी दुई विद्यालय

हुम्ला । हुम्ला नाम्खा गाउँपालिका वडां ६ लिमी गाउँमा सञ्चालित दुई विद्यालय बन्दाबन्दीको समयमा पनि नियमित सञ्चालनमा आएका छन् । हिमालपारीको गाउँ जो नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको […]

मार्क्सवादी एकता अभियानको भर्चुअल अन्तरक्रिया सम्पन्न

काठमाडौं । माक्र्सवादी एकता अभियानले शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा जमघट गर्न कठिन भइरहेको र भर्चुअल माध्यमद्वारा वेव अन्तरक्रिया तथा बैठकहरुको चलन बढिरहेको अवस्थामा माक्र्सवादी एकता अभियानले पनि भर्चुअल माध्यमबाटै अन्तरक्रिया सम्पन्न गरेको हो । मार्क्सवाद र नेपालको संविधान विषयक गोष्ठीमा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौला र […]

माफी माग्दै हुम्लाका सहायक सिडिओले भने गल्ती बोले

काठमाडौँ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हमाललाई गृहले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख […]