काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष सार्वजनिक गरेको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै लेखकको संलग्नता नभएको विषयमा पार्टी विश्वस्त रहेको बताए। “उहाँ निर्दोष हुनुहुन्छ। भिजिट भिसा […]
मुख्य विशेष
आयोजकले वेश्या झैं ब्यवहार गरेको भन्दै मिस इङ्ल्याण्डद्वारा मिसवर्ल्डमा जान इन्कार
काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् । यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला […]
रविलाई रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार
काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको आदेश नदिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरे पछि […]
चाँगुनारायणमा विपद् अभ्यास
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा, आईसेट नेपाल/डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्यमा, भूकम्पीय सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। खरिपाटीमा सो अभ्यास सम्पन्न भएको हो । अभ्यासको उद्देश्य आपतकालीन कार्यसञ्चालन केन्द्रबारे समान बुझाइ विकास गर्नु, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता परीक्षण गर्नु, […]
प्रेस सेन्टर भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापन पत्र
भक्तपुर । प्रेस सेन्टर नेपाल भक्तपुरले हाल पत्रकारहरूमाथि बढ्दो असुरक्षा र प्रेस स्वतन्त्रता हननप्रति चिन्ता व्यक्त गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। जिल्ला अध्यक्ष मदन ढुङ्गानाको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिले मंगलबार सो ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा सेन्टरका पूर्व नेताहरू नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष संजीप […]
औषधि पसल अनुगमन गर्न पुगेका कर्मचारी नै कुटिए
सञ्जय मिश्रा, रौतहट । रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथि कुटपिट भएको छ । भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला र गाउँलेहरुले कुटपिट गरेका हुन् । बिभागमा दर्ता नगरी औषधि पसल चलाएको, प्रतिबंधित औषधि समेत बिक्री गरेको उजुरीको आधारमा औषधि […]
पुनर्निर्माणमा भक्तपुर मोडल, इस्टिमेटभन्दा ३ करोड कममा लक्ष्मीनरसिंहलाई पुनर्जीवन
भक्तपुर । भक्तपुर नगरपालिकाले लागत इस्टिमेट भन्दा करिब ३ करोड कम खर्चमा ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ । २०७८ मंसिरमा पुनर्निर्माण शुरु भएको भक्तपुर-४ त: मारी क्षेत्रको गःहिटीस्थित सो मन्दिर नगरपालिकाका जनप्रतिनिधिले ३ वर्ष पूरा गरेको अवसर पारेर मंगलबार उद्घाटन समेत गरिएको छ । मन्दिरको कुल लागत इष्टमेट रु. ७ […]
सिटिइभिटीका सहायक निर्देशक पौडेलमाथि कालोमोसो
जनकपुर । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सहायक निर्देशक तथा जनकपुरको बिपी कोइराला प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आइतबार कालोमोसो दलेको छ । कालोमोसो दल्ने क्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला […]
सिन्धुलीमा आफ्नै गुरुहरुबाट उपन्यासकार घिमिरे सम्मानित
सिन्धुली, ४ जेठ । आफैं पढेको सिन्धुलीको दुधौली–२, स्थित श्री कमला माविमा उपन्यासकार केशव घिमिरे पुरस्कृत र सम्मानित भएका छन् । गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ‘खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कार २०८२’ प्राप्त गरेका घिमिरेले आइतबार आफ्नै गुरुहरुबाट सम्मानित हुने अवसर पाए । उनको चर्चित उपन्यास रूपिका ले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाद्वारा आयोजित प्रादेशिक साहित्य […]
सर्लाहीका पीडित परिवार, विद्युत प्राधिकरण र ठेकेदार कम्पनीबिच सहमति
प्रेमनाथ पौडेल, सर्लाही । शनिबार धुलिखेल-७ स्थित ११ हजार भोल्टको हाइटेन्सन लाइनको बिजुलीको पोलमा काम गर्ने क्रममा ज्यान गुमाएका सर्लाहीको ईश्वरपुर-१२ घारीबथानका २८ वर्षिय उपेश परियारको परिवारले क्षतिपूर्ति पाउने भएका छन् । आइतबार भएको सहमति अनुसार मृतक परियारकी पत्नी रस्मिता परियारलाई उनको पायक पर्ने स्थानमा रोजगारी दिन नेपाल विद्युत प्राधिकरण राजि भएको छ । प्राधिकरणका […]











