काठमाडौ । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय संस्कृति, कला, तथा सम्पदाको संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिकालाई महत्वपूर्ण बताएका छन्। शुक्रबार मिसन मिडिया क्लबले राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा उनले सोकुरा बताएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद केसीले नेपालको मौलिक सम्पदा, विविध संस्कृति, र रीतिरिवाजले बहुआयामिक विशेषता बोकेको बताउँदै यसको […]
मुख्य विशेष
आइतबार सार्वजनिक विदा
सरकारले आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले सार्वजनिक बिदा घोषणा गरिएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौ, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पुष्टि गरेका छन् । सार्वजनिक बिदा दिने निर्णय गरेको छ। “जेठ १८ गते आइतबार मछिन्द्रनाथको जात्रा […]
जन आदर्शमा पहिलो क्याम्पस सभा, जोशीको अध्यक्षतामा ब्यवस्थापन समिति
दीपक श्रेष्ठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-४ मा जनस्तरबाट स्थापित जन आदर्श क्याम्पसको पहिलो क्याम्पस सभाबाट ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्षतामा तारामान जोशी चयन भएका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको हो । समिति सदस्यहरूमा बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र […]
बागमती प्रदेशका प्रत्येक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था बनाइने, हेर्नुस् नीति तथा कार्यक्रम
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यतः कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार बिकासमा जोड दिइएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमले आम नागरिकलाई […]
भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप
भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]
बढेन कर्मचारीको तलब, महँगी भत्तामा भने वृद्धि
काठमाडौ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि रास्ट्रसेवक कर्मचारीको तलब यथावत राखेको छ । सदनमा १९ खर्ब बढीको बजेट सार्वजनिक गरिरहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको चापका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको बताएका छन्। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले राष्ट्रसेवकको तलब […]
विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न सक्दैन : प्रमुख महर्जन
ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न नसक्ने बताउँदै संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग अपरिहार्य रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समिति बैठक तथा मनसुनजन्य विपद पूर्वतयारी र प्रतिकार्य योजनामाथिको छलफलमा प्रमुख महर्जनले यस्तो धारणा व्यक्त गरेका हुन्। […]
सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं
आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]
विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल
काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]
रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा
काठमाडौं, १३ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजिनामा माग ग्रेको छ । साथै, स्वतन्त्र आयोग गठन गरेर भिसिट भिसाबारे अनुसन्धान गर्न समेत माग गरेको छ । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका छन् । ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न […]











