काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा आज मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]
मुख्य विशेष
शालिक आत्महत्याको भिडियो अरु कसैको साहारामा खिचिएको अदालतकै शंका, यस्तो छ पूरा आदेश
चितवन, ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । अदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि शालिकरामको भिडियोलाई अझै भने शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै […]
नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत आज मन्त्रिपरिषद बैठक बस्दै
काठमौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो मन्त्रिपरिषदमा प्रविधिको उच्च प्रयोग गर्ने जमर्को गरेको देखिन्छ । यसअघि सबै मन्त्रीलाई ल्यापटपसहित आफ्नो कार्यायोजनाको प्रस्तुति दिन लगाएका प्रम ओलीले आफू उपचारको लागि विदेश जाँदा पनि मन्त्रिपरिषदको बैठक बसाल्न प्रविधिको प्रयोग गर्दैछन् । प्रविधिकै प्रयोग गरेर आज सोमवार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले […]
रविका समर्थकहरु चितवनमा उर्लिन थालेपपछि निषेधाज्ञा जारी गरेको प्रहरी हैरान, बजारभरि प्रहरीको माइकिङ
काठमाडौं, ९ भदौ । चितवनमा ठूलो संख्यामा रवि लामिछानेका समर्थकहरु जम्मा भएपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएका रवि लामिछानेमाथि आज अदालतमा बयान लिइदैछ । आज चितवनमा बिहानैदेखि लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् । प्रहरीले पनि भरतपुर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरी […]
शिक्षक लाइसेन्स परीक्षा खारेजी गर्न माग गर्दै दिइएको मुद्दा भोलि सुनुवाइ हुने
काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा भोलि मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]
विप्लव नेकपाद्वारा सोमबार चितवन बन्दको आव्हान
चितवन । विप्लव नेतृत्वको नेकपा माओवादीले भोलि चितवन बन्दको आह्वान गरेको छ । पार्टीका चितवन सेक्रेटरी ध्रुव र ईन्चार्ज शार्दुलद्वारा जारी हस्ताक्षर बिज्ञप्तीमा राप्ती नगरपालिका-११ स्थित आहोलेवाङ्गं भन्ने गाउँमा पाटीले बनाएको प्रतीक्षालय प्रहरीले एकाएक भत्काएको विरोधमा भोलि सोमवार चितवन वन्दको आव्हान गरेको जनाएको हो । जनतालाई आतंकित बनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनी गर्ने […]
नलगाडमा डिपिआरको काम गर्ने मजदुरले पाएनन् ज्याला
जाजरकोट, ८ भदौ । नलगाड हाइड्राेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महीनादेखि […]
एकाबिहानै घरको आँगनमै आएको पाटेबाघको आक्रमणमा एकको मृत्यु
राजापुर, ८ भदौ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]
कुकुरलाई सार्वजनिक स्थलमा शौच गराइए कारवाही गरिने
के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस्। अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ। मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन […]
रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै
काठमाडौँ, ७ भदौ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र […]











