काठमाडाैं, २ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन […]
ब्यानर न्यूज
मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख
बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]
जापानमा पक्राउ परे कांग्रेस नेता प्रदीप पौडेल
टोकियो, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन्। पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो। झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको […]
युद्धकालको झल्को दिने गरी थवाङ आकाशमा हवाइ गस्ती । दर्जन बढी गिरफ्तार
राेल्पा, ३१ भदाै । जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ । शुक्रबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूराे इन्चार्ज […]
उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि विश्वभर तरङ्ग । सुरक्षापरिषदको आकस्मिक बैठक बस्यो
काठमाडाै । उत्तर कोरियाले शुक्रबार बिहान जापानी आकाशमा क्षेप्यास्त्र हानेको छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकास हुँदै गएको बताइएको छ । केही दिनअघि पनि उसले यसै गरी क्षेप्यास्त्र हानेको थियो । अन्तर्राष्ट्रिय समुदायको संयुक्त राष्ट्रसङ्घको स्थायी समितिले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध बनेको उक्त मुलुकले अर्को क्षेप्यास्त्र जापानको आकासमा […]
उत्तर कोरियाले अमेरिकामाथि प्रहार गर्यो शक्तिशाली क्षेप्यास्त्र । जापानमा बज्याे सुरक्षा सार्इरन
काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ । अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका […]
थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण
रोल्पा, ३० भदौ । राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ गाउँमा रहेकाे ससुराली घर पुगेका थिए । उनलार्इ ससुरालीमै सुतिरहेको बेला करिब २ बजे अपहरण […]
भावुक पत्र लेख्दै डीअार्इजी नवराज सिलवालले छाेडे प्रहरीकाे जागिर
काठमाडाैं, २७ भदाै । अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् । सिलवालले आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज […]
प्रचण्डसँग होइन विप्लवसँग एकता हुने मोहन वैद्यको घोषणा
सुर्खेत, २७ भदाै । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै हालतमा पनि एकता हुन नसक्ने प्रष्ट पारेका छन् । पछिल्लाे समय केही सञ्चारमाध्याममा एकताबारे गलत हल्ला फैलाइएकाे भन्दै नेता वैद्यले त्यसमा कुनै सत्यता नभएकाे बताए । उनले प्रचण्डसँग कुनै हालतमा पनि एकता नहुने बरु विप्लवसँग भने एकता हुनसक्ने बताए […]
वन कार्यालयमा आगजनी । कर्मचारी बाँधेर लडाइए
सर्लाही, २७ भदाै । सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी गरिएकाे हाे । आगजनी गर्नु अघि कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएकाे बताइएकाे छ । सोमबार […]










