अखाद्य मिठाइ बेच्ने आँगनको कमलपोखरी बिक्रीकेन्द्रमा नेकपाको आक्रमण

काठमाडौं, ७ असोज । अाँगन ब्रान्डकाे एक बिक्री केन्द्रमाथि नेपाल कम्युनिस्ट पार्टीले ताेडफाेड गरेकाे छ । अाँगन ब्रान्डका मिठाइमा अखाद्य बस्तु बढी प्रयाेग हुने गरेकाे र साे विषयमा पटक पटक सचेत गराउँदा पनि गुणस्तरमा सुधार नगरिएकाे भन्दै साे पार्टीले कारवाही गरेकाे जनाएकाे छ । काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे अाँगनकाे बिक्रीकेन्द्रमा नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी […]

सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु

रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् […]

नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात !

Train

पूर्व पश्चिम रेल छुकछुक  गुडेको सपना देखे ……. चलचित्र छक्कापञ्जाको यो गीत युट्युबमा झण्डै दुई करोड पटक हेरिएको केही नेपाली गीतमध्ये पर्छ । गीतमा भनिएझैँ नेपालीका लागि रेल अझै पनि सपनाकै विषय हो । विश्वका दुई सर्वाधिक रेल्वे नेटवर्क भएका मुलुक भारत तथा चीनको बीचमा रहेर पनि नेपाल रेल सुविधाविहीन मुलुक हो । ९० वर्ष […]

उत्तरकोरियामाथि लगाइएको एकपक्षीय नाकाबन्दीको चिनले गर्यो विरोध

एजेन्सी । उत्तरकाेरियामाथि लगाइएकाे एकपक्षीय नाकाबन्दीकाे चीनले विराेध गरेकाे छ । उत्तर काेरिया र अमेरिकाले एक अर्कालार्इ धम्की दिँदै युद्ध उन्मुख गतिविधि बढाइरहेका बेला चिनकाे यस्ताे प्रतिक्रिया बाहिर अाएकाे हाे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले काेरियाली प्रायदिपमा तनाव उत्पन्न गर्ने कार्य चिनलार्इ ठिक नलागेकाे समेत बताएका छन् । प्रवक्ता लु काङले कोरियाली प्रायद्वीपमा […]

उत्तरकोरियाले राष्ट्रसंघ महासभामै गएर भन्यो ‘ट्रम्पको अभिव्यक्ति कुकुर भुकाइ’

एजेन्सी । उत्तर कोरियाका उच्च कूटनीतिक अधिकारीले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलार्इ ‘कुकुर भुकाई’को संज्ञा दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिएका थिए। ट्रम्पको यस्तो चेतावनीपूर्ण भाषणप्रति पहिलो पतिक्रिया जनाउँदै उत्तर कोरियाका विदेशमन्त्री री […]

कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु

राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान  नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे […]

बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै फुट्यो नेपाल मजदूर किसान पार्टी

भक्तपुर । चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा विद्रोह भएको छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ ।   सोमबार एक बिज्ञप्ति जारी गरि […]

क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैं, २ असोज  । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन […]

मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख

बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]

जापानमा पक्राउ परे कांग्रेस नेता प्रदीप पौडेल

टोकियो, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन्। पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो। झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको […]