आकाश गजुरेल । तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले आजैबाट त्यहाँ राजनीतिक भेटवार्ता समेत सुरु गरिसकेका छन् । बुधबार अपरान्ह्र नयाँदिल्ली पुगेका प्रधानमन्त्रीले आफु बसेकै मौर्य होटलबाट राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश […]
ब्यानर न्यूज
१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)
सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सो भन्दा […]
रेशम चौधरीको सजाय माफी दिने सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता
काठमाडौं, १२ जेठ । रेशम चौधरीलाई माफी दिन सरकारले गरेको प्रस्तावलाई राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ । नेपाल प्रहरीका उच्च अधिकारीसहित ८ जना प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिन सरकारले गृहमन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति कार्यालयले उक्त प्रस्तावलाई गृह मन्त्रालयमै फिर्ता […]
महालेखा परीक्षकको प्रतिवेदनमा के छ : हेर्नुस् पूर्णपाठ
काठमाडौं, १ बैशाख २०८० । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन बिहीवार महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सरकारको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख रूपैयाँ […]
भक्तपुरमै नपाइने पत्रिकामा भक्तपुरको सूचना जारी गर्दै आयुक्तको कार्यालय
भक्तपुर, २१ पुस २०७९ । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका छन् । भक्तपुर बासीले थाहा पाउनुपर्ने टेन्डर सूचना भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका हुन् । जिल्ला आयुक्तको कार्यालय भक्तपुर बाट बुधवार प्रकाशित भएको सूचना हेर्न सबै […]
हिटलर, लिङ्गदेन अनि मुर्गाहरु
सबैले सुनेकै कथा हो यो, र पनि एक पटक दोहोर्याउन मन लाग्यो । एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखि च्यापी संसद छिरेछन् । सधै तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हास्दै संसद छिरेको दृश्यले सान्सदहरू मुखामुख गरेछन् । मान्छे सन्कि भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि […]
दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा
प्रतिकात्मक तस्बिर- पुस ३० , काठमाण्डाै – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज देखि चलनचल्तीमा ल्याएको छ । पुरानो साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा […]
प्रधानमन्त्री देउवा आइसोलेशनमा
काठमाडौँ, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। […]
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न,२३६ केन्द्रीय सदस्यमा
पुष १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न क्लष्टर मिलाएर २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम हलमा प्रस्ताव गर्नु भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी २३६ जना केन्द्रीय सदस्यको नाम पेश भएको छ । बाँकी पदाधिकारी […]
शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितीमा राख्न अन्तरिम आदेश
काठमाडौ, पुस १३ । पाटन उच्च अदालतले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अदालतका न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई १८ गते छलफलमा बोलाउँदै शाखा अधिकृत विज्ञापनको प्रक्रिया पुस १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश दिएको हो। लोकसेवा आयोगले २०७६ मा गरेको […]











