काठमाडौं, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]
शिक्षा
शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने
काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए । शिक्षक प्रतिस्पर्धा बढाउन र योग्य […]
शिक्षामा क्रान्तिको आवस्यकता : मन्त्री पोखरेल, लाइसेन्सको उतीर्णाङ्क बढाइयो
ललितपुर, ७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा र सिकाइ स्तर सुधारका लागि शैक्षिक क्रान्ति आवश्यक भएको बताएका छन् । शनिवार मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ को उद्घाटन गर्दै उनले शिक्षाको वर्तमान अवस्थालाई रुपान्तरण गर्नका लागि क्रान्तिको आवश्यकता औल्याएका हुन् […]
शिक्षा दिवस तयारी : जिल्लागत उत्कृष्ट शिक्षक छानिँदै
काठमाडौँ, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]
अब शिक्षक परीक्षामा गलत उत्तरको नम्बर काटिने
काठमाडौं, ७ भदौ । अब शिक्षक सेवा आयाेगकाे परीक्षा लाेकसेवा अायाेगकै जस्ताे हुने भएकाे छ । लाेकसेवा आयाेगकाे जस्तै शिक्षक सेवा आयाेगले लिने परीक्षामा पनि गलत उत्तर दिइएमा त्यसकाे नम्बर काटिने भएकाे छ । स्थायी शिक्षक हुन सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ । प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को […]
कक्षा ११ र १२ को लागि वोर्डले गर्यो वार्षिक कार्यतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको लागि २०७६ भाद्र मसान्तभित्र रजिष्ट्रेशन आवेदन फाराम वितरण गर्ने । रजिष्ट्रेशन आवेदन फाराम भर्ने […]
शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, यसरी हेर्न सकिन्छ
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको छ । साथै, बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ […]
महिला नेतृत्वले विद्यालय सुध्रिए
लम्की, ६ भदौँ । ललिता शाहीले विद्यालयको नेतृत्व सम्हाल्दा भवनको नाउँमा बाँसको टहरा मात्रै थियो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिले विद्यालय निकै कमजोर थियो । अहिले त्यही विद्यालयमा ११ वटा पक्की भवन छन् । कुल ४० कक्षा कोठा र अन्य पूर्वाधार निर्माण भइसकेका छन् । उचित शैक्षिक वातावरणका कारण शिक्षक, विद्यार्थी र अभिभावक […]
तलबको निहुँमा शिक्षक टाप कसेपछि पियनले पढाउँदै
सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले विद्यार्थी पढाउन बाध्य भएका छन् । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन् । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहुँदा पनि उनीहरुले निजी स्रोतमा पढाउँदै […]
चीनमा पूर्व प्राथमिक विद्यालयको सङ्ख्यामा उल्लेख्य वृद्धि
एजेन्सी । चीनमा पछिल्लो समय पूर्व प्राथमिक शिक्षाका लागि खोलिएका विद्यालयको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ । शिक्षामन्त्री चेन बाओशेङले बिहीबार दिएको जानकारीअनुसार देशभरी पूर्व प्राथमिक विद्यालयको सङ्ख्या दुई लाख ६७ हजार पुगेका छन् । ती विद्यालयहरूमा ४६.५६ मिलियन बालबालिका जाने गर्दछन् भने ४.५३ जना शिक्षक शिक्षिका रहेका छन् । यो तथ्याङ्क सन् २०१८ […]









